अध्यक्ष विरुद्ध आन्दोलनमा उत्रिए दिप्रुङचुइचुम्माबासी

२० वैशाख (खोटाङ)–स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपश्चात बारम्बार विवादमा आईरहेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई विरुद्ध यतिबेला दिप्रुङबासी आन्दोलित बनेका छन् । आफ्नै निकटका कार्यकर्तादे...

देशको हालत हेरुँ भने छाती पिटेर रोऊँजस्तो लाग्छ – नेकपा नेता भुसाल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै पार्टी नेतृत्वको तीखो आलोचना गरेका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलकको पछिल्लो हाल...

दाइजो नल्याएको भन्दै सासु र श्रीमानद्वारा मनिषाको घाँटी थिचेर हत्या

सिरहा । सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । गत फागुन १६ गते गोल...

धोबीखोलाको सरकारी जग्गा पनि व्यक्तिका नाममा

काठमाडौँ । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।यो समाचार नागरिक दैनिकमा प्...

बालुवाटार जग्गा प्रकरण: महासचिव विष्णु पौडेलको जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन

काठमाडौं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यक्ति नाममा दर्ता भएको बालुवाटारस...

शुक्रबार तपाईंको राशिफलले के भन्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ0 बिहानको समय मध्ययम रहेकोले कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ  लेखाइ  तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदे...

परिवारमा संकट आएपछि हजुरबाले चोरेको ७ सय वर्ष पुरानो मुर्ति नातिले फर्काए

एजेन्सी । भारतको तमिलनाडुमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँको मदुराइ शहरको मेलोर मन्दिरबाट सन् १९१५ मा चोरी गरिएको द्रोपथी अम्माको मूर्ति पुलिसले फेला पारेको छ । ७ सय वर्ष पुरानो मूर्ति मन्दिरका पुजारी करप्पास्वामीले ...

प्रधानमन्त्री ओली आगामी साता दुई देशको औपचारिक भ्रमण जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साता दक्षिणपूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने हुनुभएको छ । प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण गर्ने निश्चित भएको परराष्ट्...

बंगालको खाडीमा विकसित भएको सामुद्रीक आँधी फेनीको प्रभाव नेपालमा पनि

बंगालको खाडीमा विकसित भएको सामुद्रीक आँधी फेनीबाट नेपाल पनि प्रभावति हुने भएको छ । समुद्रबाट भोली जमिनमा आइपुग्ने अनुमान गरिएको फेनी भारतको उडिसामा पहिले आइपुग्ने छ । त्यसपछि भारतका पश्चिम बंगाल र झारखण्डका केही भूभाग हु...

आजपनि घट्यो सुनको भाउ, तोलाको कति छ ?

काठमाडौं । आज बिहिबार बजारमा सुनको मुल्य घटेको छ । सुन आज तोलामा रु ३०० रुपैंयाँले घटेको हो । बुधबार तोलामा ५९ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बिहीबार घटेर ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यव...