बाँके । नेपाली युवा भारतीय सेनामा भर्ती हुन पैसाको चलखेल हुने गरेको खुलेको छ । नेपालगन्जको होटल वाटिकामा भारतीय सेनामा भर्ती गराइदिन भन्दै लिएको ३८ लाखसहित सात जना पक्राउ परेपछि यो खुलासा भएको हो । घटनाका प्रत्यक्षदर्शी ...
समाचार
आइतबारको दिन कुन राशिका लागि शुभ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमि कमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गुरवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावन...
विश्वका आर्किटेक्ट्स जसको डिजाइन देखेर मानिसहरु अच्चम पर्छन्
एजेन्सी ,विश्वका यस्ता पनि आर्किटेक्ट्स छन् जसको डिजाइन देखेर मानिसहरु अच्चम मान्छन् । अनौठा अनि आकर्षक आर्किटेक्चर विश्वका कतिपय विकसित देशहरुमा देख्न पाइन्छन् । आज हामी तपाईंलाई त्यस्तै अनौठा अनि आकर्षक आर्किटेक्चरबारे...
यी हुन् नेपालका चर्चित सेलिब्रेटी जो यौन काण्डमा मुछिए
काठमाडौं । कलाकारहरू विभिन्न कारणले सधैँ गसिपमा आइरहने गर्दछन् । कहिले राम्रो त कहिले नरामो गसिपको सिकार सधैँ सेलिब्रेटी रहने गर्दछन् । विश्वभरका नै चर्चित महिला सेलिब्रेटी सेक्स काण्डमा मुछिने गर्दछन् । नेपालका पनि केही...
दश वटै स्थानीय तहका पदाधिकारीद्धारा शफथ ग्रहण, आमूल परिवर्तन गर्ने काममा लाग्न पदाधिकारीलाई आग्रह
खोटाङ, २५ जेठ ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको दश वटै स्थानीय तहका पदाधिकारीले शफथ खाएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लाको सबै स्थानीय तहका पदाधिकारीले शनिबार आ–आफ्नो क्षेत्रमा आयोजना गरिए...
अबदेखि ह्वावेई फोनमा फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम एप नहुने
काठमाडौं । फेसबुकले आफ्ना एप ह्वावेईका स्मार्टफोनमा प्रि-इन्स्टल अर्थात् फोन उत्पादन गर्दा नै राख्ने व्यवस्था अन्त्य गर्न लागेको समाचार संस्था रोएटर्सले जनाएको छ। त्यस्तो प्रतिबन्ध फेसबुकको मुख्य एपमा मात्र नभएर कम्पनीका...
केन्द्र र प्रदेशले स्थानीय तहलाई अधिकार सम्पन्न हुन दिदैन–अध्यक्ष राई (भिडियो सहित)
देशमा संघीयता लागू भएर स्थानीय तह गठन भएको दुई वर्ष पुरा भएको छ । खोटाङ जिल्लामा अहिले दश वटा स्थानीय तह छन् त्यो मध्ये केपिलासगढी गाउँपालिका साविकको फेदी, खार्तम्छा, बाँसपानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल मिले...
विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुंग
काठमाडौं । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ ९परिवर्तित नाम० नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् । उनलाई नेपालमा आफन्त र चीनमा बस्ने ...
सिरहामा महिलाको शंकास्पद मृत्यु: परिवारबाटै हत्या भएको आरोप, मृतकका पति र सासू बाटोबाटै फरार
काठमाडौं । सिरहाको लहान नगरपालिका(१९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पु(याइएकी उनको विराट नर्सिङ ह...
शनिबार तपाईंको दिन कस्तो छ ?
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रतिष्पर्धिहरु हार खानेछन् भने राजनीति तथा समाजसेवामा समनजनक स्थान पाउँने योग रहेकोछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे आम्दानीगर्न सकिनेछ । आमा वा परिवारका सदस्यहरुको सहयो...

