यी राशी हुनेहरुकाेलागि आजकाे दिन अत्यन्त फलदायी हुने

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकश्मिक धन तथा सम्पति लाभ हुनेयोग रहेकोछ भने शेयर बजार तथा सट्टाको व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी बाट मनग्गे धन...

तौल कम गर्न राती भोकै त सुत्नुहुन्न ? थाहा पाउनुहोस् के हुन्छ ?

काठमाडौं । तौल घटाउने चक्करमा वा थाकेका कारण राती खान नखाई तपाईंको सुत्ने बानी छ भने यो तपाईंको स्वास्थ्यका लागि खतराको घन्टी हुनसक्छ । कहिलेकाँही यस्तो गर्दा खासै समस्या देखिँदैन तर यदि तपाईंले लामो समयसम्म यस्तै बानी ...

गुणकारी फल आँप खानुका अचुक फाइदा के के होलान् ?

एजेन्सी । आँप काँचो वा पाकेको दुबैमा स्वास्थ्यका हिसावले गुणकारी फल हो । आउनुहोस् यसका के के फाइदा छन् चर्चा गरौं । १. बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहुँ दुई, तीनपटक ख...

‘सरकारले भारतसँग आत्मसमर्पण गर्यो’

काठमाडौं । नेकपा मसालले भारतबाट भित्रने तरकारी र फलफूलमा थालिएको विषादी परीक्षणको काम स्थगन गरेकोमा आपत्ति जनाएको छ । भारतीय दबाबमा सरकारले गरेको विषादी परीक्षण स्थगनको मसालले भर्त्सना गरेको छ । महामन्त्री मोहनविक्रम सि...

स्थानीयले वडाध्यक्ष श्रेष्ठलाई दुई घण्टा कार्यकक्षमै थुनिदिएपछि…

काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिएका छन । सडक स्तरोन्तिका लागि आफ्ना नजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढङ्गले राखीको आरोपमा स्थानीयले...

कुखुराको अण्डामा मुल्य ह्वात्तै बढ्यो, अब प्रतिगोटा कति पर्छ ?

नेपाल अण्डा उत्पादक संघले अण्डाको मुल्य प्रतिक्रेट २५ रुपैयाँका दरले बृद्धि गरेको हो । शनिबार बिहानबाट लागु हुने गरी मुल्य समायोजन गरिएको केन्द्रीय समितिको अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । यसअघि २ सय ५५ रुपैया...

निर्माणाधिन जलविद्युत् आयोजनाबाट इन्जिनियर बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित जुगल गाउँपालिका–२ गोल्चेमा जलविद्युत् आयोजनामा भेल पस्दा एकजना इन्जिनियर बेपत्ता भएका छन् । अबिरल वर्षासँगै आएको भेलका कारण निर्माणाधीन गाउँघर उज्यालो साना घट्ट खोला जलविद्युत् आयोज...

बबरमहलमा स्कुटर र ट्याक्सी ठोक्किँदा दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । काठमाडौंको बबरमहलमा स्कुटर र ट्याक्सी एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–८ का १९ वर्षीय दीपक थापा रहेका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारक...

कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउँछौँ – मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन् । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई स्थापित गर्न सफल भएको बताए । उन...

स्वयम्भूमा मनाउन लागिएको दलाई लामाको जन्मोत्सवमा रोक

काठमाडौं । गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको जन्मदिन मनाउन लागेको थियो। जन्मोत्स...