काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महा...
समाचार
समृद्ध नेपालको सपना पूरा गर्न आर्थिक विकासमा ध्यान दिनुपर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले समृद्ध नेपालको सपना पूरा गर्नका लागि मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाली वामपन्थी आन्दोलनका क...
पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेको अवस्थामा विभागको छापा
काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट...
मनोज पुनका अर्का सारथी पक्राउ
भैरहवा । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् । रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं०लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भनिने चौधरी डं...
१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब
काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू...
खर्चिलो न्याय: एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख
काठमाडौं । जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदाल...
उपकुलपति बनाउन लबिङ
काठमाडौँ । मुलुकका ११ विश्वविद्यालय मध्ये सातवटामा उपकुलपति, रेक्टर, रजिष्ट्रारलगायत पद असोज ५ गतेभित्र खाली हुँदैछन् । साउन ५ देखि त्रिवि सेवा आयोगको अध्यक्ष पद खाली भइसकेको छ । पद खाली हुन लागेसँगै विश्वविद्यालय...
आज फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौं । साताको छैटौं दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ८०० रुपैंयाँले बढेको हो । बिहिबार ६५ हजार रुपैंयाँँमा कारोबार भएको छापावाल सुनको मुल्य आज शुक्रबार बढेर ६५ हजा...
वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र दिइने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने भएको छ । स्टकको उक्त निर्णयपछि लामो समयदेखि शेयर बजारमा माग हुँदैआएको र लगानीकर्तालेसमेत लामो समयदेखि उठाउँदै आएको...
जग्गाको खण्डिकरण व्यवस्थित गरिएन भने झन् भयावह स्थीति आउने देखिन्छ – मन्त्री खनाल
भरतपुर । कृषि तथा पशुपक्ष विकासमन्त्री चक्रपाणि खनालले देशमा मानिसको जनसङ्ख्या भन्दा धेरै जग्गाको खण्डिकरण भएको बताउनुभएको छ । नेपाल भेटेरिनरी एशोसिएशनको वार्षिक साधारणसभालाई आज भरतपुरमा सम्बोधन गर्दै मन्त्री खनालले तीन...
