खोटाङ, २७ कातिक । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरेर बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । हरिवोधनी एकादशीको अवसर पारेर हप्ता दिनसम्...
समाचार
खोटाङमा पनि शुरु गरियो १२ औँ राष्ट्रिय जनगणना
खोटाङ, २५ कातिक । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ खोटाङमा पनि १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । सुपरिवेक्षकहरु मार्फत गरिएको अक्सर बसोबास गर्ने घरपरिवार सूचिकरणका आधारमा मुख्य गणना सुरु भएको हो । बि...
प्रदेश १ मा ६ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, २५ खोटाङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सम्भवत असोज र कातिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम संक्रमित सङ्ख्या हो । आज कोरोना संक्रमित हुनेमा म...
प्रसुती व्यथाले गम्भीर बनेकी खड्काको हेलिकोप्टरमार्फत उद्धार
फाइल तस्वीर खोटाङ, २५ कातिक । प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी १९ वर्षीया हिराराया खड्काको बिहीबार चिसापानीवाट उद्धार सहायक प्रमुख जिल्ला अधिकार...
पन्द्र केजी चरेससहित एक महिला पक्राउ
गोरखा, २५ कातिक । गोरखाको अजीरकोट गाउँपालिका-५ चनौटेबाट १५ किलो दुईसय ग्राम लागूऔषध चरेससहित एक महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार बुधबार राती साँढे १ः३० बजे ठूलो परिमाणमा अवैध लागूऔषध चरेशसहित धार्चे गाउँपालिका-...
श्रीलङ्कामा बाढीपहिरोमा परेर १६ जनाको मृत्यु
काठमाडौं, २५ कातिक । श्रीलङ्कामा एक हप्तादेखि भएको भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १६ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण पाँच हजारभन्दा धेरै मानिस विस्थापित भएको त्यहाँको विपद् प्रवर्द्धन केन्द्रले जनाएको छ ।...
१२औं राष्ट्रिय जनगणना : राष्ट्रपतिको विवरण संकलन गरेर शुभारम्भ गरिने
काठमाडौं, २५ कातिक । आज देखि नेपालको १२औं राष्ट्रिय जनगणना शुरु हुँदैछ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ राष्ट्रिय जनगणना शुरु हुन लागेको हो । आजबाट शुरु हुने जनगणना आगामी मंसिर ९ गतेसम्म रहने केन्द्रिय...
राष्ट्रिय महाधिवेशनका लागि एमालेले ७ करोड २० लाख उठाउने
काठमाडौं, २५ कातिक । एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका सदस्यहरूबाट लेबी उठाउने निणर्य गरेको छ । एमालेको महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ । बुधबार काठमाडौंमा बसेको एमालेको १०औँ राष्ट्रिय महाधिवेश...
फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, प्रतिलिटर कति ?
काठमाडौं, २५ कातिक । नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११...
माधव नेपालको बहिर्गमनसँगै एमाले फर्किए चर्चित लेखक झलक सुवेदी
पोखरा, २४ कातिक । चर्चित लेखक तथा विश्लेषक झलक सुवेदी नेकपा एमालेको राजनीतिमा फर्किनु भएको छ । बामदेव गौतमले एमाले बिभाजन गरेसँगै करिब दुई दशकदेखि राजनीति छाडेर लेखन तथा नागरिक अभियानमा लाग्नुभएका सुवेदीले यसपटक पार्टी स...










