सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढ...

राष्ट्रपति भण्डारी निगमको चार्टर्ड जहाजमा चीन जाने, तीन दिनको एक करोड ६५ लाख भाडा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिवाकर पन्तले लेखेका छन् । निगमको एयरबस ३२० जहाज...

कर्मचारीप्रति कठोर बन्दै सरकार, समायोजनमा नजाने कर्मचारीलाई बर्खास्त गरिने

काठमाडौँ । समायोजनमा नजाने कर्मचारीप्रति सरकार कठोर बन्ने भएको छ । मन्त्रालय उच्च स्रोतका अनुसार समायोजनमा जान इन्कार गर्ने कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन २०७५ को दफा १३ अनुसार अवकाश दिन सक्ने सम्मको कारबाही गर्ने त...

स्थानीय तह, करोडौँ रकम गाडी र फुटकर योजनामै

जनकपुर । प्रदेश २ का स्थानीय तहले आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा बल्ल विकास बजेट खर्चन थालेका छन् । जनप्रतिनिधिले व्यक्तिगत सुविधाका लागि गाडीलगायत खरिद र कार्यालय बन्दोबस्तीपछि विकास निर्माणमा हात हालेका हुन् । यो समा...

यी राशिहरुको लागि आजको दिन अति उत्तम, थाहा पाउनुहोस् तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा सम...

जब केटा मान्छेहरु गहिरो प्रेममा पर्छन् नी अनि देखा पर्छन् यस्ता लक्षणहरु

हरेक मान्छेले प्रेम गर्छन् । केटा होस या केटी । आज यहाँ हामी प्रेममा परेका केटाहरूले लक्षणबारे बताउँदैछौं ।तपाईंको केटा साथीले तपाईंसँग शपिङ गर्न चाह्यो भने बुझ्नुस् उसले तपाईंलाई के मन पर्छ अनि के मन पर्दैन थाहा पाउन चा...

बुवाले अश्लील भिडियो नष्ट गरिदिएको भन्दै छोराले मागे १ करोड क्षतिपूर्ति

एजेन्सी । अमेरिकामा एक छोराले बुवासँग क्षतिपूर्ति मागेको अनौठो घटना सार्वजनिक भएको छ । मिशिगनमा बस्ने एक व्यक्तिले आफ्ना मातापितासँग लगभग १ करोड रुपैयाँ क्षतिपूर्ति लिनका लागि मुद्दा दायर गरेका छन् । मातापिताले उसको महंग...

तपाइलाई थाहा छ ? धेरै दबाबमा काम गरे मानसिक फाइदा हुन्छ !

एजेन्सी । धेरै दबाबमा काम गर्दा स्वास्थ्यमा असर गर्छ भन्ने गरिन्छ । धेरै दबाब सहन नसकेर मानसिक समस्या नै आउन सक्छ भनिन्छ । तर एक अध्ययनले दबाबमा काम गर्दा शारीरिक र मानसिक फाइदा हुने बताएको छ । लन्डन विश्वविद्यालयले गरेक...

नयाँ वर्षको शुरुवातसँगै शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क

काठमाडौँ, शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरवातसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्प...

एग्रो लघुवित्तको आईपिओमा आवेदन खुल्यो

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणमा सार्वजनिक निष्काशन साधारण शेयर आईपिओ बिक्री खुला गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको कम्पनीले जारी पूँजी ४ करोड ९७ लाख रुपैयाँ बराबरको ३२.५० प्र...