काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्व नेकपाले जनमुक्ति सेना र जनसरकार गठन गरेको बताएका छन् । सोमबार संसदलाई काठमाडौं उपत्यकामा भएको श्रृंखलाबद्ध विस्फोटबारे जानकारी दिंदै थापाले विप्लव समुहले जनमुक्त...
समाचार
बम विष्फोट प्रकरणः विप्लवले भन्यो घटना हुनुमा मुख्य दोषी केपी सरकार हो
काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी ...
नेकपाका युवाहरुले सुरु गरे एकताको काम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठनले एकताको कामलाई अगाडि बढाएको छ । गत जेठ ३ मा तत्कालिन वाइसियल नेपाल र युवा संघ नेपालबीच एकता भएसँगै बनेको युवा संगठनले आन्तरिक एकता प्रक्रियालाई तिव्रता दिन ...
सिरियामा फेरि हिंसात्मक घटना बढ्यो, २८ जनाको मृत्यु
दमास्कस। सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन् । मध्य सिरियाको हामा प्रान्तमा भएको उक्त कारबाहीपछि सरकारी फौजले काफ्र नब...
सगरमाथाको फेदीबाट उपप्रधानमन्त्री पोखरेलको आह्वान – वातावरण संरक्षणमा जुटौँ
सोलुखुम्बु । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावारण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन् ।सगरमाथा हिमाल सफाइ अभियान–२०७६ का अवसरमा आज यहाँ आयोज...
मलाई लाग्छ विप्लव समूहको यो गतिविधि अन्तिम हुनुपर्छ – अध्यक्ष प्रचण्ड
विराटनगर । नेकपा कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले प्रतिवन्ध लगाएको नेक्रवित्रम चन्द विप्लव समूहको गतिविधि अब धेरै अघि नजाने संकेत गरेका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित सोमबार ...
मकवानपुरमा करेन्ट लागेर दुईको मृत्यु, दुई घाइते
मकवानपुर। मकवानपुर इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।मृत्यु हुनेमा सिन्धुली पाटन गाउँपालिका–९, आमबोटेका वीरबहादुर मगर र नुवाकोट बेलकोटगढी गाउँपालिका मझुवाका ३५ वर्...
तत्कालीन राजा वीरेन्द्रको सम्पत्तिमा ब्रह्मलुटः लालपुर्जामा ट्रस्टको नाम, जग्गा व्यक्तिको
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र, ऐश्वर्य र उनको परिवारको नामबाट नेपाल ट्रस्टमा दर्ता भएको १ सय ७३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको फेला परेको छ । हालको थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल र बालाजुका यी जग्...
छ अर्बमा बन्दै नयाँ संसद् भवन, अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने
काठमाडौं । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद्भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद्भवन निर्माणका लागि आइतबार ...
सांसदलाई सोझै बजेट नदिन नेताहरुकै दबाव
काठमाडौं । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसकेकाले सांसदको तजबिजीमा खर्च हुने निर्वाचन क्षेत्रसँग सम्बन्धित बजेट बन्द गर्न नेताहरुले दबाव बढाएका छन् । सत्तारुढ र प्रतिपक्षी दलका केही नेताले सांसदलाई बजेट वितरण संविधान ...
