शहीद मनोज जोशीको २९ औँ स्मृति दिवस ः विभिन्न कार्यक्रमगरी मनाइयो

खोटाङ, १५ साउन । शहीद मनोज जोशीको हत्यकाण्ड भएको २९ वर्ष पूरा भएको छ । वि.सं. २०४८ साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी सङ्गठनमा आवद्ध कर्मचारीले दिक्तेल बजारमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बन्नुभएका मनोज जोश...

कोरोनाका कारण लक्ष्यभन्दा १६ दशमलव २० प्रतिशत कम मुद्दा फछ्र्योट

खोटाङ, १४ साउन । आर्थिक वर्ष २०७६÷०७७ मा जिल्ला अदालत खोटाङले १३५ वटा मुद्दा फछ्र्योट गरेको जनाएको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्...

रिब्दुङमा निर्माणाधीन किराँत सङ्ग्रहालयको काम तीव्रगतिमा

खोटाङ, १० साउन । ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित रिब्दुङमा निर्माण शुरु गरिएको किराँत सङ्ग्रहालयको पहिलो तला ढलान गरिएको छ । किराँत जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सामग्री, भेषभुषा,...

चार महिनापछि खोटाङमा छोटो दूरीका सबै सवारी साधन चलाउन थालियो

खोटाङ, ७ साउन । नेपाल सरकारले बन्दाबन्दी खुला गरेसँगै खोटाङ यातायात प्रा.लि.ले जिल्लामा छोटो दूरीका सबै सवारी साधन सञ्चालनमा ल्याएको छ । विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण गत चैत १० गतेदेखि बन्द गरिएको सबै सवारी ...

‘नीतिभन्दा नेता प्रधान बन्ने प्रवृत्ति मौलायो’ ः पुष्पलाल स्मृति दिवसका वक्ता

खोटाङ, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले पार्टीभित्र ‘नीतिभन्दा नेता प्रधान बन्ने’ प्रवृत्ति मौलाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसमा बुधबार दिक्तेलमा...

बराहपोखरी गाउँपालिकामा गाडीबिनै तीन चालकले मासिक तलब बुझेको खुलासा

खोटाङ, ७ साउन । बराहपोखरी गाउँपालिकाले सवारी साधन नभए पनि तीन जना चालकलाई करारमा नियुक्ती गरेको भन्दै महालेखा परीक्षकले प्रश्न उठाएको छ । चार पाङ्ग्रे सवारी साधन भएको अवस्थामा सवारी चालक राखेर तलव भत्ता खर्च गर्न मिल्ने ...

भङ्गेटारको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल

खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीय बासिन्दाले निर्माण गरेको काङ्साहोप तालमा डुङ्गा परीक्षण सफल भएको छ । बन्दाबन्दीको समयमा खार्मीका २२ घर स्थानीय बासिन्दाले भङ्गेटारमा निर्माण गरेको ता...

बाँदर आतङ्क नियन्त्रण गर्न कृषक समूहलाई निःशुल्क उपकरण

खोटाङ, ४ साउन । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका कृषकलाई बाँदर धपाउने उपकरण उपलब्ध गराइएको छ । सोल्मास्थित कृषि सहकारी संस्थाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँबाट दश वटा उपकरण खरिद गरेर कृषक...

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ । सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भ...

नेकपा विवाद समाधानतर्फ ः नेकपा बैठकमा ओली र प्रचण्डको एउटै बोली

काठमाडौँ। शनिबार ४ घण्टा चलेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विगतको जस्तो तिक्तताको वातावरण देखिएन । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको एकै लयमा मन्तव्य आएपछि...