भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न, विजेतालाई २५ हजार

सुनसरी। सुनसरी कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश...

मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर युवतीको मृत्यु

दमौली। मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अबिरल वर्षासँ...

प्रधानमन्त्री ओली भोली स्वदेश फर्कँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत ...

श्रीमतीले ननुहाएको भन्दै डिभोर्सको गर्न श्रीमान् अदालत पुगेपछि…

काठमाडौं । भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धुँदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन ।...

हुम्लामा पुनः हिमपात, जनजीवन कष्टकर

हुम्ला। मौसममा बद्ली भएपछि हुम्लालगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पुनः हिमपात शुरु भएको छ । हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । सिमकोट विमानस्थलमा हिउँ पन्छाउने कार्य प्रभावित भएको छ । गएको सोमबारदेखि लगातार परे...

विधेयकले दीर्घकालीन सुधारको मार्ग पहिल्याएन- डा. केसि

काठमाडौँ। अनशनरत डा. गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकि...

हिमपातले तीन जिल्लाको यातायात बन्द

अमरगढी। सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहुँदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार...

विधेयकमा सहमति नभएपछि सभामुख संसदीय प्रक्रियामा अगाडि बढ्नुभएको हो- नेता भट्टराई

सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको छ भन्नुभयो । सांसद भ...

विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन- सभापति देउवा

काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछ...

चट्याङ लागेर एकको मृत्यु

नेपालगञ्ज। नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर ...