काठमाडौँ । आइसीसी महिला विश्वकप टि ट्वण्टी क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको खेलमा नेपाल ...
समाचार
थामखर्क बिमानस्थलमा नियमित उडान सुरु, स्थानीयलाई सहज
खोटाङ । खोटाङको थामखर्क बिमानस्थलमा नियमित उडान सुरु भएको छ । कालोपत्रे गरिएको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले बुधबारदेखि नियमित उडान सुरु गरेको थामखर्क विमानस्थलका स्टेशन ईन्च...
साकेलामा डिप्लोमा तहको बाली विज्ञान विषय पढाइ शुरु
खोटाङ÷साकेला गाउँपालिकाको रतन्छामा पहिलो पटक डिप्लोमा तहको बाली विज्ञान विषयको पढाइ शुरु भएको छ । शिक्षा मन्त्रालय अन्तरगतको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् भक्तपुरले वडा नम्बर–२ रतन्छाको साकेला माध्यमिक विद्...
शेयर बजारमा बाइस अङ्कको वृद्धि
काठमाडौँ। लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२.४४ बिन्दुले बढेर एक हजार १२४.९६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेय...
बर्साद अगावै मेलम्चीको पानी ल्याउन माग, आउँला त पानी ?
काठमाडौँ। मेलम्ची आयोजनाको निर्माणमा देखिएका समस्या समाधान गरी बर्सादअघि नै राजधानीमा पानी ल्याइनुपर्नेमा जोड दिइएको छ । सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘मेलम्चीको विवाद र समाधान’ विषयक छलफल कार्यक्रममा संसद्...
ब्याङ्ककमा यसरी मनाईंयो प्रजातन्त्र दिवस
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र दिवसमा अवसरमा थाइल्याण्डको राजधानी ब्याङ्ककस्थित नेपाली राजदूतावासमा आज एक विशेष समारोह आयोजना गरियो । तीन दिनसम्म भव्यताका साथ उक्त दिवस मनाउने सरकारको निर्णयअनुरुप उक्त दूतावास प्राङ्गणम...
आरोप पुष्टी गर्न भारतलाई पाकिस्तानले दियो चुनौती
इस्लामाबाद। विवादास्पद काश्मिरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टी गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ । घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्न...
दश लाख भ्रष्टाचारको अभियोगमा तीजना विरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका–५ बाङ्गेलाकुरी बजारमा विद्युत् लाइन तान्ने कार्यमा रु दश लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सांस...
काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउन नसके खतरामा पर्न सक्ने बुद्धिजीवीको टिप्पणी
काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको अबको जिम्मेवारी’...
प्रधानमन्त्रीद्वारा बोगटान कालोपत्र सडक शिलान्यास
डोटी। प्रधानमन्त्री एव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज सहजपुर–बोगटान सडक कालोपत्रको शिलान्यास गर्नुभएको छ । डोटीको बिपिनगरमा आज आयोजना गरिएको सो सडक शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले बो...
