कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले...

सिरियामा तीन महिनामा चार लाख विस्थापित

बेरुत । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट गत तीन महिनामा विस्थापित भएकाहरुको संख्या चार लाख नाघेको छ । राष्ट्रसंघीय निकायले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गरेपछि उनीहरु ...

बाढीका कारण मृत्यु हुनेको संख्या १०० बढी, बढ्नेक्रम जारी

ढाका । मनसुनसँगै आएको बाढीका कारण बङ्लादेशमा मृत्यु हुनेको संख्या शुक्रबारसम्ममा १०० नाघेको छ ।देशका विभिन्न ठाउँमा उनीहरुको मृत्यु भएको र मृतकको संख्या बढ्नेक्रम जारी रहेको अधिकारीहरुले बताएका छन् । पछिल्लो ४८ घण्ट...

पहिलो पटक हुवावेको ५ जी स्मार्टफोनको बिक्री शुरु

शेन्जेन । चीनको प्रविधि कम्पनी हुवावेले शेन्जेन शहरमा पहिलो पटक फाइब–जी ९५जी० स्मार्टफोनको व्यवसायिक प्रयोग शुरु गरेको छ । हुवावेको प्रधान कार्यालय समेत यही शहरमा रहेको छ । हुवावेका मोबाइल फोन विभागका प्रमुख हे गाङल...

घुस लिएको अभियोगमा विद्युत् प्राधिरकणका फोरमेनसहित तीन जना इन्जिनियरविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिरकण, लगनखेल वितरण केन्द्र ललितपुरका फोरमेन अविलाल विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने प्रयोजनका लागि विभिन्न बहाना...

एनसेल कार्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

काठमाडौँ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका सदस्य पक्राउ परेका छन् । घटनाको मुख्य योजनाकार भनिएका फरार ३३ वर्षीय दोर्जे भन्ने दोर्ची शेर्...

समावेशी आयोगका अध्यक्षद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सुवेदीले यही साउन १२ गतेदेखि लागू हुने गरी आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको राष्ट्रपति कार्यालयल...

अब राष्ट्रिय चिन्हको अवमूल्यन हुनेगरी विज्ञापन गर्न नपाइने

काठमाडौं । राष्ट्रिय झण्डा, राष्ट्रिय गान, चिन्ह, निशाना छाप र विभूतिको अवमूल्यन हुनेगरी विज्ञापन बनाइ प्रकाशन एवं प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा जारी विज्ञापन (नियमन गर...

मङ्गलबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो, अझै २७ वेपत्ता

चीन । चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन् । शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट...

मानविकी पढेर चिकित्साको ‘अफर लेटर’

काठमाडौं । मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरू विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्सन लेटर’ लिएर पुग्ने गरेका छन् । विदेशी विश्वविद्यालयले अर्थोपार्जनका लागि जथाभावी रूपमा ‘अफर लेटर’ प...