काठमाडौं । विशेष अदालतले ७ करोड रुपैयाँभन्दा धेरै राजस्व हिनामिना गरेका मालपोत कार्यालय सिमराका तत्कालीन नायब सुब्बा (नासु) मदनकुमार गुप्तासँग राजस्व छलीको तीन मुद्दामा ८६ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको छ । विशे...
समाचार
छठसम्म जनकपुरमा जानकी रेल
काठमाडौं । आगामी छठभित्रै जयनगर–जनकपुर–कुर्था (धनुषा) मा ३५ किमि दूरीमा सञ्चालन गर्ने तयारी गरिएको दुईमध्ये एउटा रेलको नाम जानकी राखिएको छ । अर्को रेलको नाम पशुपतिमध्ये एक राख्ने तयारी भएको रेलवे विभागले जनाएको छ । र...
काश्मिरमा १० हजार थप सैनिक तैनाद, स्थानीय त्रसित
श्रीनगर । गत साताको अन्त्यमा भारत प्रशासित काश्मिरमा १० हजार भारतीय सैनिक तैनाद गरिएपछि स्थानीय त्रसित बनेका काश्मिरबाट एएफपीलाई प्राप्त सूचनाहरूमा जनाइएको छ । यद्यपि भारतीय अधिकारीले उक्त कदम नियमित तालिका अनुसार भएको ...
एप्पलको म्याक प्रो चीनमा बनाए आयात शुल्कमा छुट हुन्न – ट्रम्प
वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभए...
प्रदेश नं १ का पर्यटन विधेयक प्रमाणीकरण
विराटनगर । प्रदेश नं– १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले ‘प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधवेयक, २०७६’ आज प्रमाणीकरण गर्नुभएको छ । प्रदेश १ को पर्यटन प्रवद्र्धनका लागि आवश्यक कान...
बाढीपहिरो परि ३८ जना अझै बेपत्ता
काठमाडौं । मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन् । दुई दिनयता चार जनाको मृत्यु भएको ग...
क्वारेन्टाइनका समस्या समाधान हुन्छ – मन्त्री खनाल
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताउनुभएको छ । देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट र खाद्य क्वारेन्...
नेपालको लज्जास्पद हार, विश्वकप सपनामा ब्रेक
काठमाडौं । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने मौका गुमाएको छ। सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी -२० एसिया छनोट अन्तर्गत आइतवा...
माछापोखरीस्थित सपिङसेन्टरको आठौं तलाबाट खसेर मृत्यु
काठमाडौँ । काठमाडौँको माछापोखरीस्थित एक सपिङसेन्टरको आठौँतलाबाट खसेर आज एक जनाको मृत्यु भएको छ । माछापोखरी सपिङसेन्टरको आठौँतलाबाट खसेर काठमाडौँ महानगरपालिका–१६ निवासी ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठको मृत्यु भएको महानगरी...
सुरक्षा करको नीतिगत व्यवस्था गरौँ – गृहसचिव राई
काठमाडौं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले कस्ता आयोजनालाई कतिको सङ्ख्यामा कति समयका लागि सुरक्षा जनशक्ति खटाउने भन्नेबारे स्पष्ट नीतिगत निर्णयको आवश्यकता खड्किएको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा...

