सरकारले ल्यायाे लाेकप्रिय बजेट, वृद्ध भत्ता ४ हजार पुग्याे

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको हो । आर्थिक वर्ष २०७८/७९ को ला...

एमाले नेता भट्टराइले आफ्नो पहलमा ल्याउनु भएको यती धेरै स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै नेकपा (एमाले) खोटाङ जिल्ला ईन्चार्ज विशाल भट्टराइले आफ्नो पहलमा ल्याएको स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गर्नु भएको छ । ईन्चार्ज भट्टराइले स्वास्थ्य ...

संक्रमितलाई अस्पताल पुर्‍याउन महङ्गाे मूल्य तिरेर हेलीकोप्टर चार्टर गर्नु पर्ने बाध्यता

  खोटाङ । खोटाङका एक संक्रमितलाई थप उपचारका लागि हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं पठाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ६४ वर्षका पुरुषलाई साँढे तीन लाखमा हेलीकोप्टर चार्टर गरेर...

एमाले मुख्य सचेतक भट्टराईले फिर्ता गर्नु भयो संसद सचिवालयको गाडी, सबैले दिए स्याबासी

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले संसद सचिवालयलाई आफूले लिएको गाडी सुविधा फिर्ता गर्नु भएको छ । आईतबार मुख्य सचेतक भट्टराईले संसद विघटन भएसँगै आफुले प्रयोग गरेको बा २ झ २८७३ नं गाडी संसद सचिवालयलाई फ...

खोटाङका १७ संक्रमितले जिते कोरोना

खोटाङ । खोटाङका १७ संक्रमितले कोभिड–१९ कोरोना संक्रमणलाई जितेका छन् । सबैभन्दा बढि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ९ संक्रमितले कोरोना संक्रमण जितेका छन् । साकेला गाउँपालिकाका ७ जना र जन्तेढुंगा गाउँपालिकाका १ जना...

सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास

दिक्तेल ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १ रत्नपार्कमा सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास भएको छ । बुधवार नगर प्रमुख दिपनारायण रिजालले सपिङ कम्प्लेक्स सहितको चिल्ड्रेन पार्क शिलान्यास गर्नु भएको...

एकै दिन करिब ८ हजार जनाले जिते कोरोना

काठमाडौँ, ५ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९८९ जनाले कोरोता जितेका छन् । यो सहित निको हुनेको संख्या ३ लाख ५२ हजार ४२४ जना पुगेको छ । गत २४ घण्टामा थप १ हजार १७३ जनामा कोरोना पुष्टि भएको स्वास...

खेलकुद महासंघले ट्राफिक महाशाखा काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । नेपाल खेलकुद महासंघले ट्राफिक महाशाखा रामशाहपथ काठमाण्डौंलाई स्वास्थ्य सामाग्री हस्तान्तर गरेको छ । महासङ्घका अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले भौतिक दुरी कायम गर्दै महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ज...

कोरोना नियन्त्रणका लागि एकजुट भएर लाग्न एमाले मुख्य सचेतक भट्टराईको जिल्लाबासीलाई अपिल

खोटाङ । नेकपा एमाले संसदिय दलका मुख्य सचेतक एवं प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले कोरोना महामारी नियन्त्रणका लागि जिल्ला बासीलाई एकजुट भएर लाग्न अपिल गर्नु भएको छ । शनिबार प्रतिनिधिसभा सदस्य भट्टराईले सामाजिक सञ्जाल फेस...

नगरप्रमुख र उपप्रमुखको महान काम जसले बनाए आफुले चढ्ने गाडीलाई एम्बुलेन्स

खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संकटमा आफुले चढ्दै गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएका छन् । नगरप्रमुख रिजालले कोरोनाबाट संक्रमित भएकाहरुल...