विप्लव समूहका रामेछाप इञ्चार्ज पक्राउ

भक्तपुर । नेत्रविक्रम चन्द ‘विप्लव समूहका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले सूर्यविनायकबाट...

१५ हजार घुससहित पक्राउ परे नायब सुब्बा सुबेदी

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुस लिएको आरोपमा नायब सुब्बालाई पक्राउ गरेको छ । राजस्व कार्यालय भक्तपुरको सङ्कलन शाखामा कार्यरत नासु सविन सुवेदीले राजस्व समायोजन गर...

उच्च ओहदामा हुनेहरुले जानीनजानी अंग्रेजी नै बोल्नुपर्ने किन ?

काठमाडौँ । सरकारले विदेशी लगानी भित्र्याउने आयोजनामा गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ । चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन् । यो...

दाइजो एक कलंक, सिन्दुरभन्दा सस्तो जिन्दगी

जनकपुरधाम । जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कति...

गोली प्रहारबाट पारस पुरीको हत्या

तौलिहवा । कपिलवस्तुको कृष्णनगर नगरपालिका–१० विद्यानगरमा गए राति गोली प्रहारबाट एकको हत्या गरिएको छ । अपरिचित व्यक्तिको गोली प्रहारबाट स्थानीय ४५ वर्षीय पारस पुरीको मृत्यु भएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभय...

मानेभन्ज्याङमा जिप दुर्घटना, मृत्यु हुनेको संख्या सात पुग्यो

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ थाक्लेमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिप सोलुखुम्बुको जुनबेसीस्थित ठूलो गुम्बाबाट काठमाडौंतर्फ जाँदै थियो। बा१६च २२०७ नम्बरको जिप आइतबार बिहान पौने १२ बजे सि...

यी राशि हुनेहरुको भाग्य चम्किदैं, हेर्नुहोस् तपाईंको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्यभौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने य...

चिया मजदूर आन्दोलित, माग पुरा नभएसम्म घर नफकिर्ने

भद्रपुर । पूर्वका चिया बगान तथा कारखानामा कार्यरत श्रमिकले सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै आजदेखि चरणबद्ध आन्दोलन शुरु गरेका छन् । नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल ने...

के मनमा प्रकट हुने प्रेम भाव शरीरले दर्शाउँछ ? यसो भन्छन् बैज्ञानिक

के तपाईं प्रेममा पर्नुभएको छ रु कसैलाई औधी मन हुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । प्रेम भाव र शरीरको भाषा प्रेम गरिदैन,यो आफै हुन्छ । अर्थात प्रेम एक भावना...

प्रश्नपत्रबाहिर ल्याउने पत्ता लाग्ने सिआइबीको दाबी

सप्तरी । प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरु चाँडै पत्ता लाग्ने दाबी गरेको छ । यहाँ रहेको अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट...