खोटाङ, ४ माघ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आयोजना गरिएको गोरु जुधाइ प्रतियोगितामा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क पातेलका तोरण बस्नेतको डुके नामको गोरु प्रथम भएको छ । प्रतियोगितामा केपिलासगढी गाउँपालिका–६ दिप्सुङ...
समाचार
विद्यालयबाट घर फर्कदै गरेकी बालिका शङ्कास्पद अवस्थामा मृत फेला
खोटाङ, २ माघ । विद्यालयबाट घर फर्कनेक्रममा बेपत्ता बनेकी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित काभ्रेकी १७ वर्षीया बालिका रञ्जिता दाहाल शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । त्रिधार्मिकस्थल हलेसीस्थित महेन...
सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते
खोटाङ, १ माघ । सौतेनी आमाको कुटपिटबाट खोटाङमा बालिका घाइते भएकी छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीया छोरी विनिता आचार्य गम्भीर घाइते भएकी हुन् । ...
हलेसी तुवाचुङमा घुम्ती शिविरमार्फत नागरिकलाई आफ्नै गाउँमा सेवा
खोटाङ, २५ पुस । हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई वडामै पुगेर सामाजिक सुरक्षाभत्ता वितरणदेखि योजना सम्झौतासम्मका सेवा दिने अभियान शुरु गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा वडागत योजना सम्झौता, ज्ये...
साप्सु कालिका देविस्थान लिफ्टिङ खानेपानी योजनाको काम शुरु
खोटाङ, २३ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीनवटा वडामा साप्सुखोलाको पानी गाउँमा निकालेर वितरण गर्नेगरी लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको छ । वडा नं. ३ बाम्राङ, वडा नं. ४ खाल्ले र वडा नं. ५ लफ्याङमा खाने...
दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्षमा जोशी विजयी
खोटाङ, १० पुस । दिक्तेल शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति खोटाङका अध्यक्षमा नवराज जोशी विजयी हुनुभएको छ । समितिको तेस्रो वार्षिक साधारणसभाले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न नसकेपछि आज (आइतबार) भएको निर्वाचनमा अध्...
बस दुर्घटनामा गर्भवतीसहित छ जना घाइते, तीनजनाको हेलिकोप्टरबाट उद्धार
खोटाङ, १० पुस । उदयपुरको गाईघाटबाट यात्रु लिएर खोटाङको दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा दुर्घटना हुँदा गर्भवतीसहित छजना यात्रु गम्भीर घाइते भएका छन् ...
राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध श्री माविका विद्यार्थीको बिदाई
खोटाङ, ५ पुस । राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीलाई बिदाई गरिएको छ । गोरखनाथ गण मुडे ब्यारेक खोटाङको राष्ट्रिय सेवा दल (एनसीसी) सि.सं....
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लोकप्रिय काम, वडाबाटै योजना सम्झौता शुरू
खोटाङ,२९ मङ्सिर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले वडा-वडामै योजना सम्झौताको काम शुरु गरेको छ। चालु आर्थिक वर्षदेखि लागू हुने गरी पालिकाले गत २६ मंसिरबाट वडा-वडामै पुगेर योजना सम्झौता अभियान थालेको हो। पालिकाबाट...
विकासकाे काममा ढिलासुस्ती भएकाे भन्दै एमाले केन्द्रीय सदस्य पाैडेलले सिडिओलाई बुझाए ११ बुदे ज्ञापनपत्र
खोटाङ, नेकपा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउने वातावरण तय गर्नका लागि जिल्ला प्रशासन कार्यालय खोटाङलाई आग्रह गरेका छन् । बहुचर्च...
- « Previous Page
- 1
- …
- 87
- 88
- 89
- 90
- 91
- …
- 494
- Next Page »










