खोटाङ,२९ साउन । नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष रमेश पौडेलको नेतृत्वको टोलीले प्रदेश नम्बर -१ की सामाजिक विकासमन्त्री उषाकला राईलाई प्रदेश १ का खेलाडीहरुलाई कोरोनाको खोप उपलब्ध गराउन माग गरेको छ । शुक्रबार सामाज...
समाचार
कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा घोषणा (सूचीसहित)
काठमान्डौ,२९साउन । नेपाली कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै उनीह...
फेरि संसद विघटनको योजना तयार हुँदैछ, कांग्रेसको सरकार धेरै टिके बैशाखसम्म : त्रिपाठी
बुटवल, २९ साउन । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि संसद विघटनको योजना तयार पार्न थालेको दाबी गरेका छन् । पश्चिमनवलपरासीमा आज शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै...
प्रदेश १ मा थप ७६९ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
विराटनगर,२९ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ जना र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विका...
मौद्रिक नीति :कोरोना प्रभावित व्यवसायलाई विशेष सम्बोधन, शेयर धितो यथावत
काठमाडौं,२९ साउन । कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज मौद्रिक नीति सा...
कर्णालीमा मजबुत बन्यो एमाले संस्थापन
सुर्खेत, २९ साउन । आन्तरिक संघर्षका कारण प्रदेशसभामा वहुमत हुँदा–हुँदै पनि विपक्षी गठबन्धनको सरकार बनेपछि कर्णालीमा एमालेको समीकरण फेरिन थालेको छ । बरिष्ठ नेता माधवकुमार नेपालले घोषित रुपमै पार्टीबिरुद्धको अभियानमा लागे...
आज नागपञ्चमी, घर-घरमा नागको पूजा-आराधना गरी मनाइँदै
काठमान्डौँ,२९ साउन । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुः...
दिक्तेल बजारको एक सहकारी संस्थामा चोरी तथा आगजनिको प्रयास
खोटाङ,२८ साउन । खोटाङको दिक्तेलबजारमा सञ्चालित सक्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालयमा बिहिबार विहान चोरी तथा आगजनीको प्रयास भएको छ । दिक्तेलबजारमा रहेको सहकारीको कार्यालयमा चोरी तथा आगजनीको प्रयास भएको हो ।...
खोटाङमा अटोरिक्सा दुर्घटना हुँदा शिक्षक घाइते
खोटाङ,२८ साउन । खोटाङमा अटोरीक्सा दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्छिमबाट हलेसीतर्फ आइरहेको स १ स ३४८५ नम्बरको अटोरीक्सा दुर्घटना हुँदा गुप्तेश्वर प्रावि अर्खौलेमा कार्यरत शिक्षक बैजनाथ यादव घाइते भएका हुन् । ...
पूर्व प्रधानमन्त्री ओलीलाई ‘मेन्टली डिसअर्डर’ भनेकोप्रति नियमापत्ति
काठमान्डौँ,२८ साउन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्टली डिसअर्डर भनी भनिएको शब्दप्रति नियमापत्ति गर्नुभएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा ने...










