पहिरो र डुबानबाट पीडितको उद्दार र राहतमा जुटन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट पीडितको तत्काल उद्दार गरी राहत र उपचारमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रालयहरुको...

कांग्रेसका महामन्त्रीको गाडी टेकु पुलमुनी चुर्लुम्म ढुबेपछि…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला चढेको गाडी सानेपास्थित बागमती सडक कोरिडोरमा डुबेको छ । त्रिपुरेश्वरबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी शुक्रबार टेकु पुलमुनी लगभग...

विप्लव समूहका सोलुखुम्बु सेक्रेटरी शिवा खड्का पक्राउ

चितवन । चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं २६ ज्योतिनगर क्षेत्रबाट सेक्र...

बाढीले बाटो छेकिएपछि दुई दिनदेखि घुर्मी बजारमा हजारौं यात्रु अलपत्र

ओखलढुंगा । बाढीले बाटो बन्द भएपछि उदयपुरको घुर्मी बजारमा हजारौं यात्रुहरु दुईदिनदेखि अलपत्र परेका छन् । मानेभन्ज्याङ गाउँपालिका-६ मा पर्ने भाडारे खोलाको बाढीले सयौं सवारी रोकिएका छन् । त्यसैगरी उदयपुर र सिन्धुलीको सी...

मध्यरातमा १३ दिने नवजात शिशु चोरेर दिल्लीतिर

काठमाडौं । बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो । त्यसको तीन घण्टामै प्रहरीले अभ...

प्रधानमन्त्री लज्जित, मन्त्रीहरु पन्छिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामू लज्जित हुनुपरेको बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने ज...

भोजपुर भिडन्तः ‘बोले फसिन्छ, बरु नबोलेकै बेस’

भोजपुर । बुधबार बिहान आँखा उपचार केन्द्र भोजपुरका प्रमुख विजय तामाङ कार्यालय जाने तयारीमा थिए । त्यहीबेला उनले गोली पड्केको आवाज सुने । त्यसलगत्तै अलि पर सडकमा मान्छे ढलिरहेको देखियो । सो घटनाका कारण उनको घरका सबैजना त्...

डुबानमा विराटनगर, बाजुरामा पहिरो

काठमाडौं । लगातारका वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । कोशी अञ्चल अस्पताल डुबेको छ। सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनसमेत नराम्रोसँग प्रभावित बनेका छन् । विराटनगरको दक...

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न त...

प्रधानमन्त्रीले थाले मन्त्रालयगत समीक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामको वार्षिक समीक्षा सुरु गरेका छन् । उनले नयाँ आर्थिक वर्षको बजेट पारित भइसकेको सन्दर्भमा चालु आर्थिक वर्षको मन्त्रालयगत कार्ययोजनाको प्रभावकारिता बुझ्न बिहीबार प्...