काठमाडौं । दिउँसो १ बजे बस्ने तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता पश्चात बैठक स्थगित भएको हो । ...
समाचार
यी हुन् अनुशासन समितिले कारबाही गरेका कांग्रेसका बागी, उम्मेदवार र समर्थक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं सङ्घीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न थप २३ जनालाई कारवाही गरेको छ । काँग्रे...
इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन
इलाम । चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम हो । पछिल्लो एक तथ्याङ्कअनुसार इलाममा भन्दा झापामा...
जापानद्वारा नेपाल सरकारलाई ६३ करोड ९९ लाख अनुदान
काठमाडौं । जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संसाधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्...
मनसुनी न्यूनचापीय रेखा पुनः हुँदा तीन दिन यी स्थानहरूमा भारी वर्षाको सम्भावना
काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ ...
विप्लवका जुम्ला सेक्रेटरी शाही घरैबाट पक्राउ
जुम्ला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला सेक्रेटरी बिर्खबहादुर शाही पक्राउ परेका छन् । हुम्लाको हिमा गाउँपालिका ६ निवासी शाहीलाई उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । शाहीसँगै प्रहरीले युवा संगठनका...
चन्दा आतंक मच्चाउँदै विप्लव समूह, अधिकतम दर २० लाख
काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९विप्लव समूह० ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको सो समूहले राष्ट्रिय गौ...
फोनबाट गाली गर्दै हुनुहुन्छ ? ख्याल गर्नुस् ! १ वर्ष जेल र १५ लाखसम्म जरिवानामा पर्नुहोला
काठमाडौं । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार ...
आमाकै संलग्नतामा १२ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार
धनुषा । धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ । भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीतारा...
दिनहुँ भेटिन्छन् नक्कली प्रमाणपत्रधारी
काठमाडौं । प्रहरी थुनामा दैनिक खाना लिएर जाने झन्झटले नक्कली प्रमाणपत्रधारी कारबाहीबाट उम्कन सक्ने अवस्था उत्पन्न भएको छ । प्रवेशिकाको प्रमाणपत्रको सत्यापन ९भेरिफिकेसन० गर्न पुगेकामध्ये कतिपयको नक्कली प्रमाणपत्र भएको प...
