खोटाङ, नेकपा एमाले खोटाङले नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा न्यूनीकरणका लागि सचेतना फैलाउन मातहतका कमिटिलाई निर्देशन दिएको छ । ...
समाचार
तोकिएको समयभन्दा अगाडि नै सकियो साप्सुखोला पुल ढलानको काम
खोटाङ, २० वैशाख । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डको साप्सुखोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको बिम तथा स्ल्याब ढलानको काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ल...
जाम्बाला रिर्सोटका कामदार सुतेकै ठाउँमा मृत फेला
खोटाङ, १९ वैशाख । त्रिधार्मिकधाम खोटाङको हलेसीस्थित जाम्बाला रिसोर्टका कामदार सुतेकै ठाउँमा मृत भेटिएका छन् । धादिङको सुनौलोबजार घर भएका अन्दाजी ४४÷४५ वर्षीय एकबहादुर ठकुरी गएराति सुतेकै ठाउँमा मृत भेटिएका हुन् । यही ...
अत्याबस्यक काम बाहेक घर बाहिर ननिस्कन नगरपालिकाकाे अपिल
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ। नयाँ भेरियण्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को दोश्रो लहरको संक्रमण नगरभित्र पनि बढ्न सक्ने संम्भावना देखिएको भन्दै अत्...
उपप्रधानमन्त्री सगँकाे भेटपछि धुर्मुस भावुक : टुहुरोजस्तो थिएँ, बोलाएर सोध्नुभो !
काठमाडौं । चितवनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकट रंगशाला बनाइरहेका हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले सरकारको यथेष्ट सहयोगको जरुरत परेको बताएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भेट संवाद ग...
कोदोको रक्सीलाई ‘ब्राण्ड’ बनाउन प्रदेश नं. १ मा कार्यदल गठन
खोटाङ, १४ वैशाख । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धन गर्न सम्भाव्यता अध्ययन तथा सुझाव सङ्कलनका लागि कार्यदल गठन गरेको छ । घरेलु मदिरा (कोदोको रक्सी)लाई ‘ब्यान्ड हो...
दिक्तेल–बाम्राङ–बुइपा हुँदै गाईघाटसम्मको सिधा बस सेवा शुरु
खोटाङ, १२ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ–बुइपा हुँदै गाईघाटसम्म सिधा बस सेवा शुरु गरिएको छ । खोटाङ यातायात प्रा.लि.ले आइतबारदेखि नियमित सञ्चालन हुनेगरी दिक्तेल–बाम्राङ–डल...
प्रधानमन्त्री ओलीले गरे धरहराको उद्घाटन, सर्वसाधारणका लागि तत्काल खुला नहुने
काठमाडौँ, ११ वैशाख । वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्नुभएको हो । ध...
दर्शनार्थी चढेको बस दुर्घटना हुँदै एकको मृत्यु, २२ जना घाइते
खोटाङ, ११ वैशाख । त्रिधार्मिक धाम खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, २२ जना घाइते भएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकाबाट हलेसी दर्शन गर्न आएका दर्श...
एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी शेरबहादुर तामाङलाई
काठमाडौं । नेकपा एमालेले केन्द्रीय सदस्य तथा वागमती प्रदेश सह-इन्चार्ज शेरबहादुर तामाङलाई पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिएको छ । एमालेमा कार्यालय सचिव महत्वपूर्ण पद हो । पूर्वमन्...










