सन्तोश पौडेल खोटाङ, ३१ भदौ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलको रत्नपार्कमा खोटाङ अटो लिङ्क प्रा.लि.ले बजाज कम्पनीको मोटरसाइकल शोरुम सञ्चालमा ल्याएको छ । प्रदेश नम्बर-१ अन्तरगत पर्ने पूर्वी पहाडी जिल्ला खोट...
समाचार
प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन
काठमाडौ, ३१ भदौँ । प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले...
सुकुमबासीलाई जग्गा बाँड्न देउवा सरकारद्धारा नयाँ आयोग गठन
काठमाडौँ, ३१ भदौ । सुकुमबासीलाई जग्गा वितरण गर्न सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ । देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको ४२ दिनपछि सरकारले नयाँ नाम र नेतृत्वमा उस्तै प्रकृतिको आयोग गठ...
१० करोडसम्मको आयोजना निर्माणको प्रावधान प्रति महासंघको कडा आपत्ति, खारेजीको माग
काठमाडौँ, २९ भदौ । बिना प्रतिस्पर्धा आपसी समझदारीमा १० करोड रुपैयाँसम्मको आयोजनामा सहभागी हुने पाउने भनी संघीय संसदमा प्रस्तुत प्रतिस्थापन बजेट वक्तव्यको बुँदा प्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । ...
१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए को कहाँ (सूचीसहित)
काठमान्डौं, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । मन्त्रीस्तरीय निणर्यबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरेको हो । त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ । गुल्मीका ...
शंकास्पद कारोबार गर्ने संस्थाले पाँच करोडसम्म जरिवाना तिनुपर्ने
काठमाडौँ, २९ भदौ । शंकास्पद लेनदेन गर्ने संस्थाले पाँच करोड रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मार्फत यस्तो सजाय व्यवस्था गर...
दिक्तेलमा प्रेस सङ्गठन नेपालको कार्यालय स्थापना
सन्तोश पौडेल खोटाङ, २८ भदौ । दिक्तेल बजारमा प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय स्थापना गरिएको छ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरुको सङ्गठन प्रेस सङ्गठन नेपाल खोटाङको कार्यालय दिक्तेल बजारस्थित तल्लो हेलिप्याड ...
सभामुखसमक्ष एमालेका दुई सर्त- कि सूचना टाँस्नुस्, नत्र राजीनामा दिनुस्
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सर्त राखेको छ । अध्यक्ष केपी शर्मा अोलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत ...
त्रिधार्मिकधाम हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास
खोटाङ, २६ भदौ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीलाई धार्मिक पर्यटनको रुपमा प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिका र नेपाल बौद्ध ...
अधिवक्ता घिमिरेद्धारा जन्मदिनको अवसर पारेर ल फर्म सञ्चालन
खोटाङ, २४ भदौ । अधिवक्ता ओमप्रकाश घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर ‘ल फर्म’ सञ्चालनमा ल्याउनुभएको छ । दिक्तेल रुपाकोट मझवागढी नगरपालिका–१४ बुइपाका अधिवक्ता घिमिरेले दिक्तेलस्थित अस्पताल चोकमा ‘कान्ति ल फर्म’ सञ्चालनमा...










