शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक...

विप्लवलाई सिंहदरवारमा रातो कार्पेट ः सञ्चार मन्त्री बास्कोटा

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सम्पूर्ण गतिविधिमा रोक लगाएको सरकारले हिंसात्मक गतिविधि त्यागेर आए वार्ताका लागि सिंहदरवारमा रातो कार्पेट ओछ्याउने भएको छ । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त...

सस फोरमको दिक्तेल नगर अधिवेशन चैत २ मा

खोटाङ । संघीय समाजवादी फोरम नेपालअन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर अधिवेशन आगामी चैत २ गते हुने भएको छ । ससफो नेपाल, खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अधिवेशनको व्यापक प्रचार प्रस...

उच्च अदालत विराटनगरद्रारा डिल्ली आचार्य निर्दोष ठहर

इटहरी । विना इजाजत बैंकिङ तथा वित्तिय कारोबार उद्योग मुद्धाबाट छिन्ताङ्ग इन्भेस्टमेन्ट प्रा लिका सञ्चालक डिल्ली प्रसाद आचार्यले सफाई पाएका छन् । आचार्य माथी वादीले लगाएको दावी प्रमाणीत नभएको भन्दै उच्च अदालत विराटनगरले स...

छोरीज्वाइँको हत्या अभियुक्त रामदयाल साहलाई दश वर्ष कारागार

सप्तरी। छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका-९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको ह...

२५ अर्बमाथिका आयोजनामा प्रधानमन्त्रीकै हालीमुहाली

काठमाडौँ।सरकारले २५ अर्ब रुपैयाँमाथिका आयोजनामा निर्णयको सबै अधिकार प्रधानमन्त्रीलाई सुम्पिने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा व्...

गाडीको ढोकाबाट लडेर कल्पना चौधरीको मृत्यु

सप्तरी । खडक नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१ज ६६६७ नंको विङ्गर गाडीको ढोकाबाट लडेर सुरुङ्गा नगरपालिका–११ का ३५ वर्षीया कल्पना चौ...

विद्यालयमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

साओ पाउलो। ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ ।साओ पा...

बालिका हत्या अभियोगमा भोजपुरका सञ्जय राईलाई जन्मकैद

भोजपुर । जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैदको फैसला गरेको अदालत...

मलेसियामा अलपत्र २३ जना नेपालीको उद्धार

काठमाडौँ । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती के...