दशौँ महाधिवेशनको उद्घाटनका लागि चितवन जाँदै अध्यक्ष ओली

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको १०औं महाधिवेशन उद्घााटनका लागि आज चितवन जाँदैहुनुहुन्छ ।भोलिदेखि सुरु हुने महाधिवेशनको अन्तिम तयारीको अवस्था बुझ्न र अन्य केही कार्यक्रममा सहभागी हुन ओली ...

भालुको टोकाइबाट ८२ बर्षीय वृद्ध गम्भीर घाइते

पाँचथर, ९ मंसिर । भालुको टोकाइबाट पाँचथरमा एक वृद्ध गम्भीर घाइते भएका छन् । फालेलुङ गाउँपालिका -३ का ८२ बर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् । स्थानीय ठेप्चे भन्ने ठाउँमा गोठमा बस्दै आएका वृद्ध राई वस्तु खोलेर ख...

मुलुकभर थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौँ, ८ मंसिर। मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९२० जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ३...

एमाले महाधिवशेन : उद्घाटनका दिन यी क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं, ८ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशन उद्घाटनको दिन मानिसको चाप अत्यधिक हुने भएकोले नारायणगढ र भरतपुरको मुख्य शहरी क्षेत्रमा सवारीसाधन चल्नलाई रोक लगाइ...

एमाले महाधिवेशन : २५ स्थानमा सेल्फी प्वाइन्ट, ड्रोनले नियमितरूपमा निरीक्षण

काठमाडौं, ८ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ । उद्घाटनस्थलमा २५ स...

एमालेले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका

काठमाडौं, ८ मंसिर । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गर्नुभए...

हिमाली जिल्ला सोलुखुम्बुमा रात्रिकालीन खेल

सोलुखुम्बु, ७ मंसिर । स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रदेश-१ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको छ । ह...

गोरखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु

हलेसी खबर सम्वाददाता गोरखा, ७ मंसिर । गोरखामा भाइबुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका-४ थुमीमा बुहारीको कुटाइबाट स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको हो । आफ्नै भाइबुहा...

प्रदेश —१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि

खोटाङ, ७ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर—१ मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन सय ५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । पीसीआर ...

बारले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

काठमाडौं, ७ मंसिर । नेपाल बार एसोसिएसनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्ने जानकारीदिनुभयो । ...