दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै

खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आयोजना गरेको ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आज (सोमबार)देखि शुरु हुँदै छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्...

प्रहरीको प्रशंसा नभइ रचनात्मक आलोचना गरिदिनुहोस् : प्रदेश प्रहरी प्रमुख खापुङ

खोटाङ, २९ वैशाख । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले समाजमा शान्तिसुरक्षा कायम गर्न सबैको हातेमालो आवश्यक रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङल...

खोटाङ यातायात प्रा.लि.को अध्यक्षमा पुनः टेकेन्द्र राई सर्वसहमत चयन

खोटाङ, २९ वैशाख । खोटाङ यातायात प्रा.लि. खोटाङको अध्यक्षमा पुनः टेकेन्द्र राई सर्वसहमत चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा गएराति सम्पन्न यातायात प्रा.लि.को दशौँ वार्षिक साधारणसभा तथा...

खोटाङ यातायात प्रा.लि.को छैटौँ जिल्ला अधिवेशन : पत्रकार शेर्पा र अछामेलाई यातायात पत्रकारिता पुरस्कार

खोटाङ, २८ वैशाख । खोटाङ यातायात प्रा.लि.ले जिल्लामा क्रियाशील दुईजना पत्रकारलाई यातायात पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यातायात प्रा.लि.को दशौंँ वार्षिक साधारणसभा तथा छैटौंँ जिल्ला अधिवेशन उद्घाटनको अवसर पारेर शुक्र...

रक क्लाइम्बिङ गर्दैगर्दा लडेका सूचनको उपचारको क्रममा मृत्यु

खोटाङ, २७ वैशाख । साहसिक खेल भनेर चिनिने रक क्लाइम्बिङ (चट्टान आरोहण) गर्नेक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको लडेर मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मझ...

जनजाति महासङ्घमा निवर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष मगरको छुट्टाछुट्टै समिति

खोटाङ, २१ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङमा दुईवटा छुट्टाछुट्टै नयाँ कार्यसमिति निर्माण भएको छ । आदिवासी जनजाति महासङ्घ खोटाङको चौथो जिल्ला अधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनमा विवाद भएपछ...

आदिवासी जनजाति महासङ्घ खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन

खोटाङ, २० वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको अध्यक्षमा पुनः फुर्वा शेर्पा चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा बिहीबार सम्पन्न चौथो जिल्ला अधिवशेनले शेर्पालाई ...

बुवाँखोलाको पानी लिफ्ट गरेर जन्तेढुङ्गामा निकाल्ने आयोजना अघि बढ्यो

खोटाङ, २० वैशाख । जन्तेढुङ्गा गाउँपालिकामा बुवाँखोलाको पानी लिफ्टिङ गरेर वस्तीमा निकाल्ने आयोजनाको काम अघि बढाइएको छ । सङ्घीय खानेपानी मन्त्रालयले आर्थिक वर्ष २०७९÷०८० मै बुवाँखोला लिफ्टिङ खानेपानी आयोजनालाई रातो किताबमा...

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडक दुर्घटना न्यूनीकरण अभियान

काठमाडौँ, १९ वैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक सचेतना अभिवृद्धि गराउँदै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काभ्रेको धुलिखेल बसपार्कमा चालक, सहचालकमाझ उभिएर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला...

जनजाति महासङ्घको चौथो जिल्ला अधिवेशन : पत्रकार शेर्पा पुरस्कृत, छजनालाई सम्मान

खोटाङ, १९ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङले एकजना पत्रकारलाई पुरस्कृत गरेको छ भने, छजनालाई सम्मान गरेको छ । जनजाति महासङ्घको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा बुधबार पत्रकार च...