जब, बेहोसी पाइलटले विमान उडाएपछि…

क्यानबेरा। अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस...

कांग्रेसको भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । ...

पेट्रोलियम पाइपलाइन परियोजना, साढे ६ हजार रुख कटान

काठमाडौं । भारतको मोतीहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको छ ।पाइपलाइन बिछ्याउने कार्यमा बाधा बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख आयाल निगमको कार्याकारी निर्देशक स...

सीटीईभीटीले गर्‍यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई निर्माण प्रकृया नै पूरा नभएको शिक्षालयको शिलान्यास गर्न हतार

काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पूरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गरेका छन् । यो समाचार आजको ईश्वरराज ढकालले लेखेका छन् । प्राविधिक शिक्षा तथा ...

सोमबारको राशिफलले तपाईंलाई के भन्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमिकमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गूरुवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावन...

दरबारमार्गको होटल याक एण्ड यतिमा प्रहरी नै ग्राहक बनेर गएपछि खुल्यो रहस्य

भारतीय एक समूहले काठमाडौँको फाइभ स्टार होटल याक एण्ड यतिमा वैशाख २५ देखि नै एउटा नेटवर्किङ व्यवसायका विषयमा सेमिनार राखेको सूचना महानगरीय प्रहरी परिसरमा आयो । सर्वोच्च अदालतले नै प्रतिबन्ध लगाएको नेटवर्किङ व्यवसाय सुनेपछ...

खुलेर हाँस्दाको यस्ता अचुक फाइदा, हृदयघातबाट बच्नुको साथै युवा देखिनेसम्म

काठमाडौं । जब हामी हाँस्न थाल्छौं तब हाम्रो दिमागको तमामा मांसपेशिहरु सक्रिय हुन थाल्छन् । हाँस्दा सँगै रक्तसंचार पनि तेज ढंगले चल्न थाल्छ । जसले हाम्रो शरिरको लागि पर्याप्त अक्सिजन प्रवाहसमेत गर्दछ । यो शरिरको लागि एकदम...

म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ

काठमाडौ । म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिषर काठमाडौंको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रतिलिपि अधिकार सम्बन्धि उजुरी परेपछि थापालाई अनामनगरबाट पक्राउ गरिएको महानग...

किन यस्ता कुरामा झुट बोल्छन् महिला ?थाहा पाउनुहोस्

धेरै मानिसहरुले झुट बोल्नु नराम्रो भन्छन् तर कहिलेकाँही राम्रो प्रयोजनका लागि बोलिने झुटलाई स्विकार गर्न सकिने पनि बताइन्छ । तपाईंहरु सबैलाई झुटो कत्तिको बोल्नुहुन्छ र? भन्ने प्रश्न सोधियो भने प्राय जसो सबैले कहिलेकाँही ...

पाँच महिनाभित्र नेपालले आफ्नै रेल चलाउने दाबी, यस्तो छ सम्झौता

काठमाडौं । नेपाल र भारत सरकारकाबीच रेल खरिद सम्झौता भएको छ। शुक्रबार नेपालका तर्फबाट रेल विभागका महानिर्देशक बलराम मिश्र र भारतका तर्फबाट कोंकण रेलवे कर्पोरेसन लिमिटेडका चिफ म्यानेजिङ डाईरेक्टर सञ्जय गुप्ताबीच डिजेल इलेक...