पाँच लाख लुटेर फरार तीन जना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसरले विभिन्न व्यक्तिलाई सस्तो मूल्यमा सुन दिने भनी रु पाँच लाख १० हजार लुटेर फरार भएका तीन जनालाई पक्राउ गरेको छ ।परिसरको टोलीले सस्तो मूल्यमा सुन दिने भनी नगद लुट्ने सिन्धुपाल्चोकका ३८ वर्ष...

चट्याङ लागेर ५२ भेडा मरे

बाजुरा। चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ । भेडा बूढीनन्दा नगरपालिका–४ ...

हिमपातको कारण सडकदेखि हवाई उडान ठप्प

सोलुखुम्बु। हिमपातका कारण सोलुखुम्बुसहित उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लासहित आसपास क्षेत्रका हिमाल तथा डाँडापाखा हिउँले सेताम्मे भएको छ भने अत्यधिक चिसो महसुस गरिएको छ । आज रातिदेखि परेको पानी र हि...

अण्डाको सस्तो पसल खुल्दै, अब कति रुपैंयाँमा पाइन्छ ?

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैंले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८।१...

महिलालाई बलात्कार गरेको अभियोगमा आठ वर्ष कैद

भोजपुर । सैँतीस वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालतले आठ वर्ष कैदसहित ५० हजार क्षतिपूर्तिको फैसला गरेको छ । न्यायाधीश हरिशचन्द्र इङ्नामको...

प्रधानमन्त्री ओली र भियतनामी प्रधानमन्त्रीबीच भेटवार्ता

स्वीट्जरल्याण्ड। विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार बिहान भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहर...

काङ्ग्रेस बैठक बिहीबार, नेविसङ्घबारे निर्णय लिने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्दैछ । बैठकमा पदावधि समाप्त भएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमिति, महासमिति ब...

नेपाल–युएइ सिरिज जित्नेले तीन लाख पाउने

काठमाडौँ। नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ)को क्रिकेट टोलीबीच हुने तीन अन्तर्राष्ट्रिय एक दिवसीय र तीन टि–२० अन्तर्राष्ट्रिय सिरिज जित्नेले रु तीन लाख १४ हजार पाउने भएको छ । युएइ क्रिकेट बोर्डकाले आज जारी गरेको विज्ञप्...

जुम्लामा भारी हिमपात, आगोको सहारा

जुम्ला । जुम्लामा हिमपातसँगै बढेको चिसोले जनजीवन कष्टकार भएको छ । हिमपात र चिसोले स्थानीयको दैनिकी, लामो तथा छोटा दूरीका यातायातका साधन, सरकारी तथा निजी विद्यालय प्रभावित भएको छ । सडकमा हिउँ जमेपछि कर्णाली राजमार्ग तथा न...

जहाज खरिद प्रकरणमा अघिल्लो सरकारकै गलत भएको मन्त्री अधिकारीको दाबी

झापा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ‘वाइडबडी’ विमान खरिद गर्दा व्यापार योजना नै गलत भएको बताएका छन् । मन्त्री अधिकारीले आफ्नो गलत नभइ अघिल्लो सरकारको गल्ती भएको दाबी गरेका छन् । झापाको बिर...