प्रधानमन्त्री ओली भोली स्वदेश फर्कँदै

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ । डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत ...

श्रीमतीले ननुहाएको भन्दै डिभोर्सको गर्न श्रीमान् अदालत पुगेपछि…

काठमाडौं । भारतको बिहारमा रहेको मसौढीमा एक पतिले पत्नीमाथि अनौठो आरोप लगाएर डिभोर्सको निवेदन दिएका छन् । पतिका अनुसार, पत्नी नुहाउँदा पनि नुहाउँदिन अनि कपाल पनि धुँदिन । उसको शरीरबाट दुर्गन्ध आउँछ र सँगै बस्नै सकिँदैन ।...

हुम्लामा पुनः हिमपात, जनजीवन कष्टकर

हुम्ला। मौसममा बद्ली भएपछि हुम्लालगायत कर्णाली प्रदेशका अन्य जिल्लामा पुनः हिमपात शुरु भएको छ । हिमपातले यहाँको जनजीवन कष्टकर बनाएको छ । सिमकोट विमानस्थलमा हिउँ पन्छाउने कार्य प्रभावित भएको छ । गएको सोमबारदेखि लगातार परे...

विधेयकले दीर्घकालीन सुधारको मार्ग पहिल्याएन- डा. केसि

काठमाडौँ। अनशनरत डा. गोविन्द केसीले प्रतिनिधिसभाबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले चिकित्सा क्षेत्रको दीर्घकालीन सुधारको मार्ग पहिल्याउन नसक्ने टिप्पणी गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उहाँले चिकि...

हिमपातले तीन जिल्लाको यातायात बन्द

अमरगढी। सोमबार रातिको हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहुँदा यातायात बन्द भएको छ । दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार...

विधेयकमा सहमति नभएपछि सभामुख संसदीय प्रक्रियामा अगाडि बढ्नुभएको हो- नेता भट्टराई

सदनबाट बाहिरिने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलले विरोध गर्नुलाई नेकपा पार्टीका तर्फबाट सम्मान गरिने जनाउँदै त्यो अधिकारको रक्षा प्रतिनिधिसभाले गरेको छ भन्नुभयो । सांसद भ...

विपक्षी दल ‘वेल’मा भएको बेलामा कहीँ पनि विधेयक पारित हुँदैन- सभापति देउवा

काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखबाट तटस्थ भूमिका निर्वाह नभएको भनी टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकबाट आज प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसको विरोध भए पनि चिकित्सा शिक्षा विधेयक पारित भएपछ...

चट्याङ लागेर एकको मृत्यु

नेपालगञ्ज। नेपालगञ्जमा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर ...

सभामुखबाट निष्पक्ष भूमिका निर्वाह नभएको काँग्रेसको टिप्पणी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज प्रतिनिधिसभामा चिकित्सक शिक्षा विधेयक पारित भएको घटनालाई गम्भीरतापूर्वक लिइएको जनाएको छ ।प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेको थियो । ...

अपहरण परेकि छोरी आठ घण्टापछि उद्धार

काठमाडौँ। प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी ...