प्रेमको परिभाषा बद्लिदैछ । प्रेमको शैली बद्लिदैछ । वैशालु जोडीको प्रेम गर्ने तौर तरिका बद्लिदैछ । डिजिटल युगमा हुर्कदो फास्टफुड पुस्ता प्रेममा पनि भिन्न स्वाद र प्रयोग रुचाउन थालेका छन् । यसै सन्दर्भमा हिन्दी बिबिसी अनला...
समाचार
‘प्रेमगीत – ३’मा महानायक राजेश हमालको इन्ट्री, के भुमिकामा देखिदैछन् ?
काठमाडौं । महानायक राजेश हमाल प्रेम गीत ३ मा देखिने खबर बाहिर आएको छ । सन्तोष सेनले निर्माण गर्ने फिल्म ‘प्रेमगीत’ को तेस्रो सिरिजमा हमाल पिताको भूमिकामा फाइनल भएको गोप्य स्रोतले बताएको छ । फिल्ममा उनी अभिनेता प्रदीप खड्...
७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी
काठमाडौँ । सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ ।सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प...
इनरुवामा गाडीको ठक्करबाट बुबाको मृत्यु, छोरा घाइते
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ नेहरु पार्कमा आज गाडीको ठक्करबाट मोटरसाइकलमा सवार बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३३ प २०५१ नम्बरको मोटरसाइकलल...
फेसबुक प्रति हुँदैछ युवाहरुको मोह भंग, हेर्नुस् दुई वर्षमा यति एकाउण्ट बन्द
संसरको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकप्रति अब मानिसहरुको मोह भंग हुन थालेको छ । यसको ताजा प्रमाण एक रिपोर्टले गरेको अनुसन्धानले बताउँदछ । रिपोर्टका अनुसार पछिल्ला दुई वर्षमा १५ मिलियन अर्थात १.५ करोड मानिसले फेसबुकल...
सेनाको जेट विमान दुर्घटनाग्रस्त, क्षतिको विवरण आउँन बाँकी
सेनाको जेट विमान दुर्घटनाग्रस्त, क्षतिको विवरण आउँन बाँकी, नयाँ दिल्ली । भारतमा मिग—२१ नामक लडाकू जेट विमान दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा शुक्रबार दुर्घटनाग्रस्त भएको...
निर्मला हत्या प्रकरणः आठविरुद्ध मुद्दा, हेर्नुहोस् को को परे ?
कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ ।गत प...
कसरी बनिन् काइली जेनर विश्वकै कान्छी अर्बपति
वासिङ्टन – २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ ।यो समा...
नेपाली एकतालाई कसैले हल्लाउन सक्दैन- मुख्यमन्त्री राई
भद्रपुर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनमत मानव एकता र विश्व शान्तिको पक्षमा एक ढिक्का रहेको जनाउँदै यो एकतालाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।नेपाल मानव धर्म सेवा समितिद्वारा झापाको मेचीनगरमा आज शु...
यसकारण सरकारप्रति निराश छन् अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्ष्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगत केही दिनयता सरकारको कामकारबाहीको निराशाजनक अधिव्यक्ति दिइरहेका छन् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपली समृद्ध मुलुक’ नारा बनाई सर...
