खाँदबारी। खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् । खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो । हत्यामा संलग...
समाचार
भिडियोमा हेर्नुहोस् ए मेरो हजुर ३ को दोस्रो गीत परानमा अनमोल र सुहानाको नृत्य
काठमाडौं । नायक अनमोल केसी र नव नायिकान सुहाना थापा स्टारर सिनेमा ए मेरो हजुर ३ दोस्रो गीत सार्वजनिक गरिएको छ । झरना थापाद्वारा निर्देशीत दोस्रो सिनेमाको दोस्रो ‘परान’ गीत शुक्रबार सामाजिक सञ्जाल युट्युबबाट रिलिज गरिएको ...
ऐसेलुखर्कमा एक्सरे सेवा सञ्चालन गरिने
खोटाङ, ८ चैत्र ः गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ खोटाङको उत्तरी ऐसेलुखर्कमा एक्सरे सेवा प्रदान गरिने भएको छ । ऐसेलुखर्क गाउँपालिकाले उक्त क्षेत्रका सर्वसाधारणको स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै एक्सरे ...
भारतले पाँच सय गाडीको लामो र्याली लिकालेर राख्यो विश्व रेकर्ड
भारत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेर...
दादुराका कारण तीन सय १५ को मृत्यु, हजारौँ प्रभावित
फिलिपिन्स। फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । ...
वैशाखदेखि पाइपलाइनबाट पेट्रोल आयत हुने
बारा । बहुप्रतीक्षित मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपबाट वैशाख पहिलो सातादेखि इन्धन आपूर्ति गरिने भएको छ । पाइप बिछ्याउने काम अवरोध बनेको पर्सा निकुञ्ज क्षेत्रको रुख कटान सुरु गरिएकाले वैशाखबाटै तेल ल्याउन सकिने स्थिति...
सोलुखुम्बुबाट विप्लवमा संलग्न रहेको आशङ्कामा चार जना पक्राउ
सोलुखुम्बु। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव...
साफ महिला फुटबल, उपाधिकोलागि नेपाल र भारत भिड्दै, कसले मार्ला बाजी ?
विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपा...
ताप्लेजुङमा आगलागी हुँदा महिलाको मृत्यु
ताप्लेजुङ। मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा घरमा आज आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सान्थाक्रास्थित दिदीमा टोलका जीतबहादुर आबजुङ लिम्बूको घरमा आगलागी हुँदा उनकी श्रीमती ४२ वर्षीया यमुहाङमाको मृत्यु भएको जिल्ला...
गुगलमाथि तेस्रो पटक जरिवाना साढे १ अर्ब युरो तिर्नु पर्ने
काठमाडौं । युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई ...
