वीरगन्ज । वीरगन्जमा मंगलबार एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्।पर्साको छिपहरमाइ गाउँपालिका-४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २०वर्षीया नजमा खातुनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्। वीर...
समाचार
पतिपत्नी बीच जति धेरै झगडा उति धेरै माया, धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुने अध्ययनको दाबी
एजेन्सी । श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने त भनाई नै छ ।हालै गरिएको एक सर्भे...
तपाईंको पार्टनरको यी आठ बानी, जसले वैवाहिक जीवन बर्बाद बनाउछ, कसरी ल्याउने खुशी ?
जसरी एक बिरुवालाई बलियो रुख बन्न समय लाग्छ । त्यसलाई पानीको साथै हेरबिचार र प्रेमको आवश्यकता पर्छ, त्यसरी नै विवाह पनि एउटा यस्तो सम्बन्ध हो जसलाई बलियो बनाउनका लागि श्रीमान श्रीमती दुबैको योगदान आवश्यक पर्छ । हरेक जोडील...
यी हुन् नेकपाका देशकै कान्छा अध्यक्ष, जसले जनयुद्धमा बाआमा दुबै गुमाए
उदयपुर । नेकपाले एकता घोषणा गरेको ११ महिना पछी जिल्ला तहको नेतृत्व घोषणा गर्दा सबैभन्दा कान्छा उमेरका जिल्ला अध्यक्ष उदयपुरका विनोद कटुवाल हुन पुगेका छन् ।३२ वर्षिय कटुवाल जनयुद्धका शहिद पुत्र समेत हुन् । उनका बाबा मोहन ...
एनसेलको कार्यालय बिष्फोटमा संलग्न विप्लव समुहका नेता ओलीसहित ६ जना जेल चलान
काठमाडौं । ललितपुरस्थित नख्खुमा दुई महिनाअघि बम बिष्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना जेल चलान भएका छन् । पोलिटब्यूरो सदस्य हेमन्तप्रकाश ओलीसहित ६ जन...
बजारमा सुनको मुल्य ह्वात्तै घट्यो, तोलाको कति छ ?
काठमाडौं। साताको तेस्रो दिन अथवा मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा रु तीन सय रुपैयाँले घटेको हो। सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्र...
विदेशबाट फर्केका १९ हजारको आवेदन, तर एउटैले पाएनन् ऋण
काठमाडौँ । पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सजना बरालले लेखेकी छिन् । गत पुसमा वैदेशिक रोजगार प्र...
वार्षिक व्यापार घाटा करिब ९ खर्ब
काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।...
सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप
ललितपुर । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहु...
ललितानिवास प्रकरण, अदालतको फैसला माफियाको पक्षमा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत का...
