काठमाडौं। सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले ६ वटा निर्माण र दुईवटा आपूर्तिकर्ता कम्पनीलाई शु...
समाचार
कलिलैमा स्कुल पठाउँदा तपाइकाे बालबालिकाको मस्तिष्कमा असर त हुँदैन ? थाहा पाउँनुहोस्
काठमाडौं । बालबालिका बदलिएका छैनन् तर उनीहरूबाट गरिने हाम्रा अपेक्षा भने बढेका बढ्यै छन् । उनीहरूलाई सानो उमेरमा विद्यालय भर्ना गरिदिनु अनि बढी अपेक्षा राख्नु गलत भएको बालविज्ञहरूको भनाइ छ । सहरी जीवन संयुक्त परिवारबाट स...
यी नेपाली सांसदहरु भारतीयको घेरामा
नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । ...
अब मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना
गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । यो समाचार शिव उप्रेतीले अन्नपूर्णमा लेखेका छन् । अब हाम्रो वडा...
सिंगापुरमा देखियो मंकीपक्स भाइरस, मन्त्रालयलाई सतर्क रहन त्रिभुवन विमानस्थलको आग्रह
काठमाडौं । सिंगापुरमा मानिसमा मंकीपक्स भाइरसको संक्रमण देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सतर्क रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ। नेपालमा पर्यटन वर्ष मनाइँदै गर्दा नेपालसँग सीधा हवाई सम्प...
व्यस्त प्रधानमन्त्री, आज लुम्बिनीको नयाँ लुम्बिनीग्राममा पुगेर वृक्षरोपण
रूपन्देहि । प्रधानमन्त्री केपी शर्मा ओली २५६३ औँ बुद्धपूर्णिमाको अवसरमा रुपन्देहीको लुम्बिनीस्थित नयाँ लुम्बिनीग्राममा शनिबार वृक्षरोपण गरेका छन। ओलीले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको प्रेरणास्थलका रुपमा विकास ग...
सभापति देउवा भने -प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक कुनै पनि हालतमा पारित हुन दिँदैनौं
विराटनगर । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारसँ...
छिमेकीको घरबाट टिभी हेरेर घर फर्किरहेको बेला हात्तीले किचेर एक जनाको मृत्यु
लाहान । जङ्गली हात्तीको आत्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।छिमेकी...
ढुक्क हुनुस्, प्रेसमाथि अङ्कुश लगाउने विधेयक पारित हुँदैन, हतारमा आन्दोलनका नगरौं
काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि विधेयक सङ्घीय संसद्बाट पारित हुन नदिइने प्रतिबद्धता जनाएका छन् ।रिपोटर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा नेताहरुले सरकारले संसदमा दर्ता गरे...
समृद्ध नेपाल सुखी नेपालीका लागि बौद्ध दर्शन महत्वपूर्ण – गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका छन् । श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले २५६३औँ बुद्धजयन्तीक...
