विराटनगर । विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उहाँको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो । दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ...
समाचार
एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलायो- प्रवक्ता श्रेष्ठ
दमौली। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गर्नुभएको छ । तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले पार...
सरकारसँग अहिले गुनासो, अर्को वर्षदेखि प्रशंसा- नेता नेपाल
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारसँग जनताको गुनासा रहे पनि अर्को वष सरकारको प्रशंसाको वर्ष हुने बताउनुभएको छ । आज प्रेस चौतारी नेपाल नुवाकोटले आय...
ललितादेवी साहको रहस्यमय मृत्यु
सप्तरी । सप्तरीको डाकनेश्वरी नगरपालिका–३ तरहीकी २५ वर्षीया ललितादेवी साहको रहस्यमय मृत्यु भएको छ । आँपको रूखमा झुण्डी मृत्यु भएको अवस्थामा शनिबार फेला परेपछि उनका माइती पक्षले हत्या गरी आत्महत्या देखाउन रूखमा झुण्ड्याइएक...
अध्यक्ष प्रचण्ड पत्नी दाहालको स्वास्थ्यमा सुधार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यही माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराइरहनुभएको...
सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा बाक्लो हिमपात
सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सुदूरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे रातानाङ्ला क्षेत्रमा चार इञ्च बाक्लो हिउँ पर...
निर्मला पन्त हत्या प्रकरणः आयोगद्वारा अनुसन्धान प्रतिवेदन सरकारसमक्ष पेश
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित विज्ञसहितको टोलीले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारलाई पेश गरेको छ । आयोगका निमित्त सचिव मुरारीप्रसाद खरेलका अनुसार ...
फोहरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शङ्करप्रसाद
काठमाडौँ। झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्याङ्केट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो । छेउमा दुई वटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो । झोलामा...
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता हुँदै, के छलफल होला ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । प्रतिपक्षी कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि सभापत...
तीन महीनामा पाँच सय ५० बजार अनुगमन
काठमाडौँ। संविधानको मौलिक हक कार्यान्वयनका लागि बनेको उपभोक्ता संरक्षण ऐन लागू भएपछि राजधानीमा ५५० वटा बजार अनुगमन गरी ९४ जनालाई दण्ड जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । सङ्घीय संसद्का...
