खोटाङ, २० वैशाख । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क...
समाचार
साकेला उँभौली चाड : प्राकृतिक विपत्ति नआओस् भन्ने कामना !
खोटाङ, १८ वैशाख । किरात समुदायको महान् चाड ‘साकेला उँभौली’ आजदेखि औपचारिकरूपमा सुरु भएको छ । माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले वैशाखे पूर्णिमादेखि महिना दिनसम्म उँभौली साकेला चाड मनाउने गर्छन् । साकेला उँभौल...
कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन
खोटाङ, १६ वैशाख । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी...
यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह
खोटाङ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क (उद्यान) उद्घाटन कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरे...
खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि
खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तरगत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ । गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारे...
ठेकेदारले सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
खोटाङ, १५ वैशाख । ठेकेदार कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । ठेकेदार कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले न...
साकेलामा लेखापाल नहुँदा कारोबार प्रभावित
खोटाङ, १४ वैशाख । खोटाङको साकेला गाउँपालिकामा लेखापाल नहुँदा आर्थिक कारोबार प्रभावित भएको छ । कार्यरत सह–लेखापाल उत्तम आचार्यको अकस्मात गत पुस २३ गते अन्यत्र सरुवा भएपछि गाउँपालिकाको आर्थिक कारोबार प्रभावित भएको हो । ...
खोटाङका तीन स्थानीय तहले आइतबार पनि पठनपाठन सञ्चालन गर्ने
खोटाङ, १४ वैशाख । खोटाङमा तीन स्थानीय तहले आइतबार पनि विद्यालयहरुमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय ...
बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा
खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण सम्पन्न प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको प्रतिमाको उद्घाटन मिति विवादमा परेको छ । कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपा...
सशस्त्र प्रहरी बल हलेसी गुल्मको १६औँ स्थापना दिवसमा विभिन्न व्यक्तित्व सम्मानित
खोटाङ, १३ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गुल्म हेड क्वाटर हलेसीको १६ औं स्थापना दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा अवस्थित गुल्ममा शनिबार बिहान गुल्मलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्य...
- 1
- 2
- 3
- …
- 500
- Next Page »









