जुवातासको लतः जसले गुमाए जीवनभरी कमाएको सबै सम्पत्ति

काठमाडौँ – पुख्र्यौलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे ९ब्रिटिस गोर्खा सैनिक० हुन् । अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने, यस्तो छ कारण

काठमाडौँ । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ ९अप्रिल १० देखि २०७६ असार १५ गते ९जुन ३०० सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लाम...

आज सार्वजनिक बिदा

सप्तरी। सप्तरीको मलेठ घटनामा शहीद हुनेहरुको सम्मानमा राजविराज नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने भएको छ । राजविराज नगरप्रमुख शम्भुप्रसाद यादवको अध्यक्षतामा आज बसेको नगर कार्यसमितिको बैठकले शहीदको सम्मानमा बिदा दिने ...

राष्ट्रपति किन सधैँ विवादमा ? यस्तो छ कारण

काठमाडौँ । सेना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण लामो सयम अवरुद्ध भएको भन्दै सर्वसाधारणले मंगलबार ट्राफिक निर्देशन अवज्ञा गरेर गाडी चलाए । शीतलनिवासदेखि से...

तपाईं कुन राशिको हुनुहुन्छ ? हेर्नुहोस् तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिभिन्न भौतिक तथा विलाशि सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानि हुने व्यावसायमा लगानि गर्न सकिनेछ । आएस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । पढाई ले...

श्रद्धाञ्जलि सभामा नेतादेखि विद्यार्थी सम्मको रसाए आँखा

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवङ्गत सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस प्राङ्गणमा आज आयोजित श्रद्धाञ्जलिसभामा उपस्थित सबैका आँखा रसाएका थिए ...

कुमारीहरुको प्रश्न – पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ? के महिला र पुरुषको समान चाहना हुन्छ ?

पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ। नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ...

लक्ष्मी मातालाइ सधै‌ खुसी राख्न के गर्न पर्छ ? एकपटक पढ्नुस् र यी चिजहरु चढाउनुहोस्

हिन्दुधर्म अनुसार लक्ष्मीलाई धनकी देवी भनेर पुज्ने गरिन्छ । लक्ष्मीलाई सुन्दरताको साथै सफल सौभाग्य,समृद्धि र सम्पन्नताको रुपमा पनि मानिन्छ । लक्ष्मीलाई खुसी पार्न सके धनी भइन्छ भन्ने हिन्दुधर्मावलम्बीहरुको विश्वास रहेको ...

संसारकै कान्छि २१ वर्षिय काइली बनिन् अर्बपति: मार्क जुकर्बर्गको कीर्तिमान भङ्ग, कति छ उनको सम्पती ?

अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट को...

अफगानिस्तानमा शक्तिशाली आक्रमण, सोह्रको मृत्यु

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको प्रान्तीय राजधानी जलालाबाद शहरमा एक निर्माणाधीन कम्पनीलाई लक्ष्य गरी बुधबार बिहान सबेरै भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।यस युद्धगस्त देशमा...