काठमाडौं – भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका ईश्वर थापा गोला प्रक्रियाबाट निर्वाचित हुनु भएको छ । भक्तपुरमा जिसस बनाउन कुनै पनि दलको बहुमत थिएन । एमालेका तीन, कांग्रेस-माओवादी गठबन्धनको ३ र नेपाल मजदुर कि...
समाचार
मानसिक शन्तुलन गुमाएका एक जना विजुलीको तारमा झुण्डिएर बसेपछि प्रहरी र स्थानीय हैरान
नुवाकोटमा एक जना बिजुलीको तारमा झुण्डिएर बसेपछि प्रहरी र स्थानीय हैरा काठमाडौं । नुवाकोटमा एक जना मानिस विद्युतको पोलमा झुन्डिएका प्रहरी र स्थानीयलाई हैरान बनाएका छन् । मानसिक सन्तुलन ठिक नभएको भनिएका उनी हाइटेन्शन लाइन...
वृद्धलाई धारिलो हतियार प्रहार गरी फरार रहेका अभियुक्तहरु पक्राउ
मेनुका लुईटेल भाेजपुर । रामप्रसादराई गाउँपालिका–४ का ७८ वर्षिय वृद्धलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेकाे अभियुक्ताहरुलाई प्रहरीले पक्राउ गरेकाे छ...
गरिवलाई निःशुल्क उपचार गर्न मेयर बालेनको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिएका छन्। शनिबार बिहान सो चिकित्...
सिन्धुपाल्चाेकबाट एमाले-माओवादीको सन्देश- वामपन्थी एकताको माग बढ्यो, जिससबाट हामी मिल्यौं
सिन्धुपाल्चोक। आगामी प्रदेश र संघको चुनावमा पनि वाम गठबन्धन नहुने कुरा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले बताइरहेका बेला सिन्धुपाल्चोकमा भने दुवै दलका नेताहरुबीच आउँने चुनावमा तालमेल गरेर जाने अनौपचारिक सहमति भएको...
खानेपानीलाई प्राथमिकतामा राखेर प्रदेश १ का सबै जिल्लामा समानुपातिक वजेट ल्याउने मन्त्री राईकाे भनाई
ओखलढुंगा । प्रदेश १ का खानेपानी सिंचाइ तथा उर्जा मन्त्री रामकुमार राईले खानेपानीको क्षेत्रमा प्रदेश १ ले प्राथमिकताका साथ बजेट ल्याउने बताएका छन् । शुक्रबार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुंगाको नवनिर्मित भवनको...
मिटरब्याजीलाई तत्काल कार्वाहि गर्न गृहको निर्देशन लगतै दलालिहरूकाे उड्याे हाेस
काठमाडौं : गृह मन्त्रालयले मिटर ब्याजमा रकम उपलब्ध गराएको पाइए जानकारी गराउन भनेको छ। मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गरी मिटर ब्याजमा रकम उपलब्ध गराउने क्रियाकलाप कोही कसैले नगर्न नगराउन भनेको हो। विज्ञप्तीमा ...
गठबन्धनको उचाइ एमालेको घुँडाजति हो, बराबरीको सपना नदेखे हुन्छ : केपी शर्मा ओली
विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताउनु भएको छ । आज मोरङको विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेसँग एक्लै लड्ने आँट कांग...
सुर्खेत जिससमा एमाले र माओवादी गठबन्धन विजयी
सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतमा एमाले र माओवादी केन्द्र गठबन्धन विजयी भएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका गंगाराम सुनार र उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल विजयी भएका हुन् । शुक्रबार भएको ...
आगामी संसदीय निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन : एमाले अध्यक्ष ओली
विराटनगर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गर्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँल...










