खोटाङका यम बास्तोलाको ‘गायक बिरालो’ लोकार्पण

खोटाङ, २४ माघ । साहित्यकार यम बास्तोलाको बाल कथा सङ्ग्रह ‘गायक बिरालो’ लोकार्पण गरिएको छ । तीन दशकदेखि गीत, गजल, कविता र कथामा कलम चलाउँदै आउनुभएका बास्तोलाको काठमाडौँ कालिकास्थानस्थित एस्फोडेल पब्लिक स्कुलमा उक्त बाल कथ...

कथाकार वियस राई र उनको ‘हिउँमाझी’

– भिम राई (माक्पाली कान्छा) गाली र छाडा लाग्ने कुरालाई पनि विस्तारै मिलाएर बोल्दा खेरी राम्रो, रमाईलो र मन छुने नै हुँदो रहेछ । नेपाली शब्दकोषमा भएका सबै किसिमका गालीहरुको प्रयोग मिलाएर साहित्यमा राखियो भने सुन्दा ख...

जनवादी गायक जीवन शर्मा असोज ११ गते दिक्तेल आउने

खोटाङ, ९ असोज ः जनवादी गायक जीवन शर्मा दिक्तेल आउने हुनुभएको छ । पारिजात स्मृति प्रतिष्ठान तथा प्रगतिशील लेखक सङ्घ खोटाङले गर्ने विचार गोष्ठीका साथै विविध साँस्कृतिक तथा साहित्यिक कार्यक्रमका लागि जनवादी गायक शर्मा असोज ...

‘कन्चन गला लिएर उदाइन् खोटाङकी बाह्र वर्षीया कन्चन’

खोटाङ, १४ साउन ः नेपाली साँगीतिक दुनियाँमा ठूलो हिस्सा ओगट्न सफल खोटाङले फेरि अर्की एक नवप्रतिभालाई जन्माएको छ । ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलम जन्मिएकी बाह्र वर्षीया कन्चन राई रावा जस्तै कन्चन आवाजका साथै जादुमयी ग...

समायोजन

–चित्रकुमार सुवेदी उहिले शिवजीले भन्नुभो गणेश, कुमार जाउ घुमेर आउ पृथ्वी बुझेर आउ मान्छेको र प्रकृतिको अवस्था कुमार कुदीहाले मयुर चढेर उनी फुर्तीला, जाँगरिला कामप्रति इमान्दार र बफादार अर्कोे गणेश झन उसको बाहन मुसो ठूलो ...

दुई कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ। समालोचक तथा कवि बिन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल’ र समालोचना सङ्ग्रह ‘समालोचनाका नवीन आयाम’ आज लोकार्पण गरिएको छ । शिखा बुक्स र तन्नेरी त्रैमासिक पत्रिकाको आयोजनामा शर्माका दुई कृति लोकार्पण ग...

विराटनगरमा पहिलोपटक अन्तराष्ट्रिय नाटक महोत्सव हुने, यी देशहरुबाट सहभागी हुने

विराटनगर । यही फागुन १५ देखि २४ गतेसम्म अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । आरोहण विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगरको सुशीला कोइराला नाटक घरमा हुने महोत्सवमा नेपालसहित ६ देशका १० वटा नाटक म...

कवि स्पन्दनका बाह्र कविता वाचन

काठमाडौँ । सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा हुने एकल कविता वाचन कार्यक्रममा कवि जयन्ती स्पन्दनका बाह्र कविता वाचन भएका छन् । गुरु, एउटा भूमिभित्रको कथा, मोहभङ्ग, मौन सडक र मानिस, भुँइचालो आछ, महिला समानता, सबै एकपल्ट...

‘बस्नेतको ‘मुक्तक सागर’ विमोचन

काठमाडौँ। साहित्यकार नूरा बस्नेतले प्रकाशन गर्नुभएको ‘मुक्तक सागर’ त्रैमासिक साहित्यिक पत्रिकाको आज काठमाडौँमा चलचित्रकर्मी चेतन कार्कीले लोर्कापण गर्नुभएको छ । बस्नेतकी आमा निशा केसी सो पत्रिकाको प्रधानसम्पादक हुनुहुन्छ...

के छ खबर ?

के छ खबर ? जवाफ त उहि नै हो ठिकै छ । तर आफै भित्र बेठिक भएको कसले देख्या छ र ! कसरी झुटा बोल्न पुग्छु म र उत्तर फर्काई दिन्छु ठिकै छ । हुन त तिमी पनि त उस्तै नि मलाई ठिक नभएको थाहा हुँदा हुँदै प्रत्येक दिन...