कोरोना नियन्त्रणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रु ७३ लाख खर्च

खोटाङ, २ भदौ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रु ७३ लाखभन्दा बढी रकम खर्च गरेको जानकारी दिएको छ । जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न यो...

मापदण्ड अनुसारको आइसोलेसन बनाउन प्रजिअको संयोजकत्वमा कार्यदल

खोटाङ, २ भदौ । जिल्लाका दशवटै स्थानीय तहमा मापदण्ड अनुसारको आइसोलेसन वार्ड निर्माण गर्न कार्यदल गठन गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १७ औँ बैठकले जिल्लाका सबै स्थानीय तहमा मापदण्ड अनुसारको आ...

विराटनगरबाट खोटाङ आएका छ जना प्रहरीमा कोरोना पुष्टि

खोटाङ, ३१ साउन । विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ जना प्रहरी जवानमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यहि साउन २३ गते सरुवा ...

सहाराबिहिन डम्बरकुमारीलाई वडाकार्यालयको हेरचाह

खोटाङ, २८ साउन । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयकी ६९ वर्षीया डम्बरकुमारी राईलाई वडा कार्यालयले सहारा दिएको छ । विवाह गरेपनि सन्तान नभएको र श्रीमानको समेत मृत्यु भइसकेपछि बेसहारा जीवन बिताइरहनुभएकी राईको छाक टार्...

स्वास्थ्य कार्यालयले उपलब्ध गरायो ज्येष्ठ नागरिकलाई ज्याकेट

खोटाङ, २५ साउन । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जेष्ठ नागरिक सङ्घमा आवद्ध वृद्धवृद्धाका लागि २०० थान ज्याकेट उपलब्ध गराएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाबाट प्राप्त रु त...

डुम्रेधारापानीका २०० घर उपभोक्तालाई लिफ्टिङ प्रविधिको खानेपानी

खोटाङ, २४ साउन । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा लिफ्टिङ प्रविधिको खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दाका लागि गाउँपालिकाको रु ४४ लाखको लागतमा खहरे–जरु...

एक वर्षमा ४६० जना महिलाले लिए प्रसुति सेवा

खोटाङ, २३ साउन । जिल्ला अस्पताल खोटाङमा एक वर्षको अवधिमा ४६० जना महिलाले प्रसुति सेवा लिएका लिएका छन् । जिल्लाको एकमात्र १५ शैयाको अस्पतालबाट गत २०७६ असारदेखि २०७७ असार मसान्तसम्ममा ३०३ जनाको सामान्य, १०३ जनाको शल्यक्रिय...

कोरोना नियन्त्रण गर्न तपाईको मास्क खै अभियान

खोटाङ, २१ साउन । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तपाईको मास्क खै अभियान शुरु गरिएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न तथा जनचेतना मूलक सन्देश फैलाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दितmेल रुपाकोट म...

एक वर्षदेखि ओछ्यानमा थलिएकी १९ वर्षीया युवतीको उद्दार

खोटाङ, १३ साउन । एक वर्षअघिदेखि ओछ्यानमा थलिएकी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित ओफ्लाङकी चिनमाया अधिकारी खत्रीलाई उद्दार गरेर उपचारका काठमाडौँ  पठाइएको हो । घाँस काट्न गएको समयमा रुखबाट लडेर गम्भीर घाइते बनेकी १९ व...

अधिक रक्तश्राव भएकी सुत्केरीको सेनाको हेलिकोप्टरबाट उद्दार

खोटाङ, ११ साउन । अधिक रक्तश्रावका कारण सिकिस्त बिरामी हुनुभएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्दार गरेर थप उपचारका लागि काठमाडौँ पठाइएको छ । वर्थिङ सेन्टर (प्रसुति गृह)मा जुम्ल्याहा बच्च...