हलेसी खबर खोटाङ, ५ फागुन । जनसेवा समाज नेपाल र D2N फाउण्डेशन अमेरिकाको साझेदारीमा कोरोना सहायता परियोजनाले खोटाङको ऐसेलुखर्कमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ । जनसेवा सामुदायिक अस्पतालको प्राविधिक सहयोग...
जनस्वास्थ्य
रावाबेँसी गाउँपालिकामा पाँचौँ वर्थिङ सेन्टर स्थापना
खोटाङ, १ फागुन । रावाबेँसी गाउँपालिकामा पाँचौँ वर्थिङ सेन्टर (प्रसुतिगृह) स्थापना गरिएको छ । छ वडा रहेको उक्त गाउँपालिकाको वडा नं.–४ डुम्रेधारापानीमा नयाँ भवन निर्माण गरेर वर्थिङ सेन्टर सेवा शुरु गरिएको हो । वानहर्ट व...
फागुन २ देखि सबै जिल्लामा खोप अभियान : यी हुन् प्राथमिकतामा परेका क्षेत्रहरु
काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले आगामी फागुन २ गतेदेखि सबै जिल्लामा कोरोना खोप लगाउने भएको छ । सबै जिल्लामा रहेका संस्थानका कर्मचारीदेखि बैंकका कर्मचारी, पत्रकार र सुरक्षा निकायसम्मका व्यक्तिलाई खोप...
‘कोभिडविरुद्धको खोप तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउँछौँ’ : प्रधानमन्त्री ओली
काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अबको तीन महिनामाभित्र सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनु्भएको छ । देशव्यापी खोप अभियानको सुरुवात गर्नुहुँदै प्रधानमन्त्री ओ...
एक हजार ६१८ जनालाई कोभिडविरुद्धको खोप दिइने
खोटाङ, १३ माघ । पहिलो चरणमा खोटाङका एक हजार ६१८ जनालाई कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण विरुद्धको खोप दिने तयारी गरिएको छ । कोभिड–१९ को सङ्क्रमण दर र मृत्यु दरमा कमी ल्याउने उद्देश्यले पहिलो चरणमा कोभिड रोकथाम तथा नियन...
चिकित्सा शिक्षा आयोगलाई प्रधानमन्त्रीको निर्देशन : ‘एमबिबिएस अध्ययन शुल्क घटाउनु’
काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमबिबिएस अध्ययन शुल्क घटाउन निर्देशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको ५औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुल्क घटाउन निर्देशन दिनुभएको हो । यसअघि, आयोगको...
सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’
काठमाडौँ, १० माघ । अघिल्लो वर्ष काठमाडौंको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च भयो । खर्चाभावमा उहाँको उपचारमा निकै धौ–धौ भयो । हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उहाँको अझै पनि नियमित स्वास...
नेपाल भित्रिएको कोरोना खोप : यस्ता स्वास्थ्य समस्या भएकाले ‘कोभिशिल्ड’ प्रयोग गर्नु हुँदैन
काडमाडौँ, ८ माघ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न विभिन्न राष्ट्रहरुले खोप उत्पादन तथा विकास गरिरहेका छन् । छिमेकी राष्ट्र भारतले पनि कोभिड–१९ विरुद्ध प्रयोग हुने दुईवटा खोपको ...
भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ खोप काठमाडौँ आइपुग्यो
काठमाडौँ, ८ माघ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको दश लाख डोज खोप काठमाडौँ आइपुगेको छ । एयर इन्डियाको जहाजबाट बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो । सरकारले सुरूमा यो खोप स्वास्थ्यकर्मी,...
भारतीय अनुदानमा कोरोनाविरुद्धको खोप ल्याउने तयारी आजदेखि शुरु
काठमाडौँ, ७ माघ । भारतले नेपाललाई अनुदानमा दिएको खोप ल्याउने प्रक्रिया सुरू भएको छ । भारतले आजदेखि नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । ...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 100
- Next Page »










