प्रहरी जवानमाथी चिरपट प्रहार गरि फरार रहेका अभियुक्त भेषबहादुर पक्राउ

 खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका -१२ जालपा प्रहरी चौकीमा कार्यरत प्रहरी जवानमाथी चिरपट प्रहार गरि फरार रहेका अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २१ गते राती साढेँ ११ बजेको समयमा गस्तीमा ...

सहकारी संघद्धारा सरकारी कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग

विराटनगर। प्रदेश नंम्बर १ भरीका सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराई खोप लगाउन प्रदेश १ सहकारी संघले माग गरेको छ । प्रदेश सहकारी संघका अध्यक्षको नेतृत्वमा शुक्रबार गएको सहकारी अ...

चीनमा खरिद गरिएको खोप ल्याउन सरकारले शनिबार विमान पठाउने

काठमान्डौँ । चीनमा खरिद गरिएको कोरोना भाइरस विरुद्धको खोप लिन सरकारले शनिबार चीनमा विमान पठाउने तयारि गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार राजन भट्टराईले चीनमा खरिद गरिएको खोपमध्ये १० लाख डोज खोप नेपाल ल्...

एक पाइला संस्थाद्धारा प्राथामिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध भएको छ । कोेरेना भाइरस (कोभिड-१९) को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ...

कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा एकको मृत्यु

हलेसी खबर खोटाङ । कास्कीमा बिरामी बोकेको एम्बुलेन्समाथी पहिरो खस्दा विरामी वृद्धको मृत्यु भएको छ । बिहिबार मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा स...

अत्याधुनिक उपकरणको प्रयोगसहित फेमली कियर अस्पतालमा उपचार

हलेसी खबर खोटाङ । खोटाङको दिक्तेल बजारमा हालै खुलेको फेमली कियर अस्पतालले अत्यनधुनिक उपकरणको प्रयोग सँगै आफ्नो सेवालाई व्यापक बनाएको छ । काठमान्डौँस्थित टिचिङ अस्पतालबाट आएका वरिष्ठ फेमली फिजिसियन डाक्टरद्धारा अस्पतालमा...

स्वस्थ्यकर्मीको असावधानीले शुक्र विकको निधन भयो : एमाले खोटाङ

हलेसी खबर खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ का एमाले जिल्ला नेता शुक्र विकको निधन स्वास्थ्यकर्मीको असावधानीले भएको भन्दै नेकपा एमाले खोटाङले एक विज्ञप्ती जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमीत विकलाई...

सामाजिक बिकास मन्त्रीराईले नगर स्वास्थ्य दिक्तेललाई पठाउनु भएको करोड बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण

खोटाङ । प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि करोड बढि मुल्य पर्ने स्वास्थ्य सामग्रीहरु उपलव्ध गराउनु भएको छ । ...

दिक्तेलमा एक सय बेडको कोभिड अस्पताल संचालन, जिल्लाबासीमा छायो खुसियाली

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलस्थीत जिल्ला आयुर्वेद सेवा केन्द्रको भबनमा एक सय बेडको कोभिड असपताल सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको समन्वयमा जिल्ला आयुर्वेद अस्पतालको कार्यालयमा कोभि...

लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ । नेकपा एमाले खोटाङका ईन्चार्ज विशाल भट्टराईले पहल गरेर पठाएको लाखौ मुल्य पर्ने स्वास्थ्य सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई खोटाङलाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्...