अभिनेत्री प्रियंका कार्की भन्दा उमेरले कान्छो छन्, आयुशमान देशराज जोशी । उनीहरु विवाह गर्दैछन् । आयुशमानले आफुभन्दा बढी उमेरकी युवती नै किन रोजे ? यसको कारण त उनैलाई थाहा होला । यद्यपी यो प्रश्न चाहि किन गरिन्छ भने, अक्स...
जनस्वास्थ्य
आजको तपाईंको राशिफलले के भन्छ ? थाहा पाउनुहोस्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाईबाट भने जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरुभन्दा एक कदम अगाडी बढि सफलता हात पार्न सकिनेछ । आफुले सोचेका तथा चाहेका वस्तुहरुको प्रयोग...
सहकारी दिवसको अवसरमा खोटाङमा एक दिने स्वास्थ्य शिबिर सञ्चालन
खोटाङ । सहकारी दिवसको अवशरमा खोटाङमा एक दिने स्वास्थ्य शिबिर सञ्चालन गरिएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवशरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा खोटाङ हलेसी सामुदायीक अस्पतालले मंगलबार स्वास्थ्य शिब...
बाँसको तामा खाँदा स्वास्थ्यलाईं यस्तो अचुक फाइदै फाइदा
बाँसको तामा तपार्इलार्इ कत्तिको मिठो लाग्छ रु यो मिठो मान्नेहरूका लागि यसका फाइदाबारे पनि जानकारी लिनुहोस् । बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक । बाँसको तामामा न्यून क्यालोरी हुने ह...
यी राशी हुनेहरुको भाग्य चम्किदैं, थाहा पाउनुहोस् आफ्नो राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ भने सरकारि स्रोत साधन प्रयोग गर्न पाईने योग रहेकोछ । पैत्रिक धन तथा सम्पति हातलागि हुँने योग रहेको...
यी राशि हुनेहरुको भाग्य चम्किदैं, हेर्नुहोस् तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्यभौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने य...
के मनमा प्रकट हुने प्रेम भाव शरीरले दर्शाउँछ ? यसो भन्छन् बैज्ञानिक
के तपाईं प्रेममा पर्नुभएको छ रु कसैलाई औधी मन हुन्छ ? यदि त्यसो हो भने, तपाईंले अनुभूत गरेकै हुनुपर्छ कि प्रेममा परेपछि मनमा बेग्लै उथलपुथल आउँछ । प्रेम भाव र शरीरको भाषा प्रेम गरिदैन,यो आफै हुन्छ । अर्थात प्रेम एक भावना...
वास्तु टिप्स, आर्थिक संकट कम गर्न घरमा राख्नुहोस् यी ५ ठाउँमा ५ चीज
एजेन्सी । नेपाली परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्छन् । भनिन्छ, वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।...
यौनमा पूर्ण रुपमा सन्तुष्टि कसरी पाउने ? यस्ता छन् तरिकाहरु, जानी राखौ
यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेषता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टाला...
यी राशि हुनेहरुकोलागि आजको दिन अति उत्तम, हेर्नुहोस् तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत संगित क्षेत्रमा रुचि बढ्ने हुदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिने हुनालेआर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । आज गरिएको लगानि फस्टाएरु जने हुनाले व्याप...
- « Previous Page
- 1
- …
- 85
- 86
- 87
- 88
- 89
- …
- 100
- Next Page »
