पछिल्लो २४ घण्टामा देशभर १० हजार बढी कोरोना संक्रमित

काठमान्डौ, ४ माघ । पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको मंगलबार जानकारी दिएको हो । मन्त्राल...

छात्रालाई करणी गरेको आरोपमा शिक्षक पक्राउ

खोटाङ, ३ माघ । खोटाङमा विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ । प्रहरीले रावाबेँसी गाउँपालिका-२ खार्पास्थित भाषा आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३१ वर्षीय किशोर पोखरेललाई पक्र...

कोरोनाले बढ्दैछ मानसिक समस्या

काठमाडौँ । कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्याय कोरोना म...

स्वस्थानी व्रत एवम् माघस्नान आजदेखि सुरु

काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूणर्िमादेखि माघ शुक्ल पूणर्िमासम्म एक महिना स्वस्थानी व्रत र ...

ओमिक्रोन तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश– २०७८ जारी

काठमाडौँ, २ माघ । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोनसहितको महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सरकारले नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच प्राकृतिक स्रोतको रोयल्टी बाँ...

कर्मचारीलाई कोभिड भएपछि जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द

खोटाङ, १ माघ । जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा शुक्रबारदेखि भोलि माघ–२ गतेसम्मका ...

कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रशासन खोटाङद्धारा स्वास्थ्य सावधानी आदेश जारी

खोटाङ, ३० पुस । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले आज (शुक्रबार)देखि लागू हुनेगरी सात बुँदे स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएम...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ, २६ पुस । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिसिएमसीको निर्णय कार्यान्वयनमा पठाउने भएको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस, २५ जनाभन्दा बढी भेला हुन निषेध

काठमाडौँ, २५ पुस । कोभिड १९ व्यवस्थापन समितिको बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर...

झापामा सिलिण्डर विष्फोटहुँदा १ जनाको मृत्यु, १२ जना घाइते (भिडियो सहित)

झापा । झापाको मेचीनगर नगरपालिका -७ मा सिलिण्डर ग्यास विष्फोट हुँदा १ जनाको मृत्यु भएको छ, भने अन्य १२ जना घाइते भएका छन् । मेचीनगर -७ स्थित इन्द्रेणी टोलमा स्थानीय केशव पाठकको घरमा गएराति करिब ९: ३० बजे आगलागी भएको हो...