प्रदेश १ मा ६ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २५ खोटाङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा छ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सम्भवत असोज र कातिकको अहिलेसम्म एक दिनमा पाइएको यो सबैभन्दा कम संक्रमित सङ्ख्या हो । आज कोरोना संक्रमित हुनेमा म...

प्रसुती व्यथाले गम्भीर बनेकी खड्काको हेलिकोप्टरमार्फत उद्धार

फाइल तस्वीर खोटाङ, २५ कातिक । प्रसुती व्यथाले गम्भीर बनेकी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी १९ वर्षीया हिराराया खड्काको बिहीबार चिसापानीवाट उद्धार सहायक प्रमुख जिल्ला अधिकार...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, २४ कातिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्...

सडक अवरुद्ध : बाजुराका सात पालिकामा औषधि अभाव

बाजुरा, २४ कातिक । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । जिल्लाका पूर्वी तथा उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्र...

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु

हेटौँडा, २४ कातिक । ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश-२-०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित ...

एकैदिन तीन जना सुत्केरी महिलाको उद्धार

खोटाङ, २२ कातिक । खोटाङबाट एकै दिन तीन जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथावाट बिरामी भइ जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि सोमबार दिक्तेलबजारको स्थानीय हेलिप्याडबाट उद्धार गरिएक...

राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

खोटाङ, १८ कातिक । जिल्ला प्रशासन कार्यालय खोटाङले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिएर तिहार मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले (कोभिड-१९) को संक्रमण फैलने जोखिम कायमै ...

पछिल्लो २४ घण्टामा ४३९ जना कोरोनामुक्त भए, ७ को मृत्यु

काठमान्डौं, १७ कातिक । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ३९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । पछिल्लो २४ घ...

प्रदेश १ मा ८९ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १५ कातिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रा...

आपतका सारथी बिनायक : जो गुमनाम समाजसेवामा सन्तुष्ट

बिराटनगर, ७ कातिक । पछिल्लो समय समाज एक्लो बन्दै गएको छ । समाजमा आपसी सद्भाव र सहयोगी भावनाको लगभग अभाव नै देखिन थालेको छ । बिराटनगरका युवा समाजसेवी बिनायक कान्त पन्त यही भिडमा फरक देखिएका युवा हुन् । सेवाको आवरणमा मे...