खोटाङ, १० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरक्षाकर्मी र सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणमा सुरक्षार्थ खटिएका सुरक्...
जनस्वास्थ्य
उपचारमा खटिएका स्थास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख
खोटाङ, ९ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोन...
नेपालमा कोरोना सङ्क्रमितको संख्या ३२ पुग्यो, नयाँ सङ्क्रमित उदयपुरका ३३ वर्षीय पुरुष
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ पुगेको छ । मङ्गलबार थप एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । मन्त्रालयमा आयोजि...
उदयपुरको भुल्केका आठ जनामा कोरोना आशंका, यकिन गर्न सबैलाई धरान लगिँदै
गाईघाट । उदयपुरको भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर गगिएका स्वाबको नमूना परीक्षणमा आठ जनामा कोरोना सङ्क्रमणको आशंका गरिएको छ । यसअघि १३ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि मस्जिद नजिकको बस्तीका ६...
नेपाली सेनाले चीनबाट दुई अर्ब २६ करोडको स्वास्थ्य सामग्री ल्याउँदै
काठमाडौँ । नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिहरुको मूल्य दुई अर्ब २६ करोड सात लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । सेनाले चीनको सरकारी कम्पनी सिनो फार्मसँग गरेको सम्झौताअनुसार अनुसार सेनाले ...
जनप्रतिनिधिको एक महिनाको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा जम्मा गरिने
खोटाङ, ८ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधिले राज्यबाट आफूले पाउने एक महिनाको सेवासुविधा बापतको रकम ‘कोरोना व्यवस्थापन कोष’मा जम्मा गर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नगरमा पनि फैलि...
औषधि सेवन गर्न नपाएका बिरामीलाई गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने
खोटाङ, ८ वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेका विभिन्न प्रकृतिका बिरामीलाई उनीहरुको घरैमा लगेर निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । ‘कलकडाउन’का कारण औषधि लिन जान नपाउँदा समस्यामा परेका ३०८ जना ...
कोभिड–१९ : खोटाङ प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनको लागि शिलबन्दी
खोटाङ, ७ वैशाख । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्ला प्रवेश गर्ने सम्पूर्ण नाका हप्तादिनको लागि शिलबन्दी गरेको छ । छिमेकी जिल्ला उदयपुरमा १२ जना सङ्क्रमित भेटिएसँगै खोटाङ पनि उ...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका शिलबन्दी
खोटाङ, वैशाख ७ । उदयपुरमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित १२ जना फेला परेपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका शिलबन्दी गरिएको छ । छिमेकी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेपछि गाउँपालिकास्त...
लकडाउन ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा एम्बुलेन्समार्फत सुत्केरीको उद्दार
खोटाङ, ६ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ओखलढुङ्गामा अलपत्र परेकी सुत्केरीलाई एम्बुलेन्समार्फत उद्दार गरेको छ । तीन दिनअघि सुत्केरी भइ मिसन अस्पताल ओखलढुङ्गाबाट डिस्चार्ज भएकी वडा नम्बर–४ खाल्लेकी ज्ञानकुमार...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 100
- Next Page »










