सर्वसाधारणलाई गाउँ भित्र्याएकोमा आलोचना, स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्न आग्रह

खोटाङ, १४ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौँमा बसिरहेका नगरबासीलाई गाडी पठाएर घर फर्काएको प्रति कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकमा आलोचना भएको छ । गत वैशाख–७ गतेको बैठकमा जि...

लकडाउन वैशाख २५ गतेसम्म थपियो, हवाई उडान जेठ–२ गतेसम्म नहुने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण नियन्त्रण गर्न सरकारले जारी लकडाउन दश दिन थप्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले वैशाख १५ गतेसम्मकाका लागि लागू गरिएको लकडाउन पुनः दश दिन थप गरेर वैशाख २५ ग...

बिराट नर्सिङ होमले गेटबाटै फर्कायो उपचारमा आएका बिरामीलाई

विराटनगर । पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक बिरामीलाई विराटनगरस्थित बिराट नर्सिङ होमले उपचार नगरी गेटबाटै फर्काइदिएको छ । पेटको समस्या भएर ल्याइएकी उदयपुर बेलका ४ रामपुरकी ५२ बर्षीय रत्नमाया तिम्सिनालाई आकस्मिक कक्षमा ...

नेपालमा कोरोना सङ्क्रमितको संख्या ५१ पुग्यो, वीरगन्जमा भेटियो थप दुई जनामा सङ्क्रमित

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ५१ पुगेको हो । पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा सक्रमण देखिए...

हलेसी तुवाचुङ नगरपालिकाद्धारा एक हजार २६७ जनाको उद्दार, जिल्ला भित्रिनेबाट सङ्क्रमण फैलिने त्रास

खोटाङ, १२ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण काठमाडौँमा रोकिएका एक हजार २६७ जनालाई उद्दार उद्दार गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई होम क्वारेन्टानम...

दिक्तेलमा भएको आगलागी नियन्त्रणमा, ठूलो क्षति हुनबाट जोगियो

खोटाङ, १२ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पोखरी स्कूल नजिकै भएको आगलागी नियन्त्रणमा लिइएको छ । पुरानो बैङ्क चोक नजिकै पर्ने पोखरी टोलका सिद्धिबहादुर सैँजूको घरमा शुक्रबार लागेको लागो नगरपालिका...

कोरोनाबाट युकेमा खोटाङकी एक युवतीको मृत्यु, १२ जना सङ्क्रमित

खोटाङ, १२ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बेलायत (युके)मा खोटाङकी एक युवतीको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देल पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ रा...

लकडाउनमा फसेकाको उद्दार कार्य शुरु, पैदल यात्रा गरेर फर्किने विभिन्न ठाउँमा अलपत्र

खोटाङ, ११ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरबासीलाई उद्दार कार्य शुरु गरेको छ । अध्ययन तथा विभिन्न कामको सिलसिलामा राजधानी काठमाडौँको विभिन्न ठाउँमा बस्दै आएका नगरबासी लकडाउन ल...

जयरामघाटमा अलपत्र सर्वसाधारणलाई युवा व्यवसायीको खाजा र पानी

खोटाङ, ११ वैशाख । ‘लकडाउन’का कारण यातायात सञ्चालन नभएपछि कष्टका साथ पैदल यात्रा गर्दै घर फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवा व्यवसायीले खाजा र पानी उपलब्ध गराएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क...

हलेसी तुवाचुङ नगरपालिकामा राहत वितरणको तस्वीर खिच्न प्रतिबन्ध

खोटाङ, १० वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई वितरण गरिने राहत सामग्री तथा विपन्न परिवारको तस्वीर खिच्न प्रतिबन्ध लगाएको छ । मूलुकभर विपन्न परिवारलाई राहत वितरण गरिएको तस्वीर खिचाएर ...