काठमाडौँ । सरकारले वैशाख २५ पछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री(वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी थालेको छ । त्यस्तै उद्योगरकलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य...
जनस्वास्थ्य
मानिसमा डिसइन्फेक्टेन्ट छर्किनु हानिकारक ः स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानिसको शरीरमा डिस्इन्फेक्टेन्ट छर्किनु हानिकारिक भएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शरीरमा केमिकल स्प्रे गरेर कोरोना भाइरस नमर्ने बताउनुभयो । मासिनक...
साकेला उभौली कम उपस्थितिमा मनाइदै, यस वर्ष माइतमावली नजान आग्रह
खोटाङ, २२ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको छ । हरेक वर्ष पूर्णिमाको दोश्रो दिन लफ्याङमा सयौंको उपस्थितिमा साकेला मना...
बिरामीको घरैमा लगेर निःशुल्क वितरण ग¥यो गाउँपालिकाले औषधि
खोटाङ, २० वैशाख । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’को कारण नियमित औषधि सेवन गर्न नपाएका ३०८ जना बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण औषधि...
उदयपुरबाट घर आएका दम्पती क्वारेन्टाइनमा
खोटाङ, २० वैशाख । रावाबेँसी गाउँपालिकामा उदयपुरबाट घर आइपुगेका दम्पतीलाई क्वारेन्टाइनमा राखिएको छ । गत फागुन अन्तिम साता नेपालटारस्थित आफन्तको घरमा पुगेका रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका दम्पत्तीलाई १४ दिनका लागि...
कमजोरी भए सच्याउनुपर्छ तर अराजक बन्ने होइन ः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको अप्ठ्यारो घडीमा सबै जना ट्रेड युनियनझै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले ट्रेड युनियनले आपसी ए...
लकडाउनको प्रभाव : बजारमा तरकारी अभाव, बारीमा कुहिएर नष्ट
खोटाङ, १७ वैशाख । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार लगायतका मुख्य बजारहरुमा तरकारी अभाव भएको छ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको ‘लकडाउन’का कारण गाउँ तथा शहरबाट ढुवानी गरेर ल...
क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या ५७ पुग्यो
वीरगन्ज । बारा र पर्साका क्वारेन्टाइनमा रहेका थप तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाका दुई जना र वीरगन्ज महानगरपालिका–२ छपकैयाका एकजनामा कोरोना पुष्टि भएको हो । काठमाडौंस्थित राष्ट्रिय...
शहरमा रोकिएका अशक्त, बिरामी, श्रमिक र विद्यार्थीलाई घर ल्याइने
खोटाङ, १६ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लकडाउनका कारण राजधानी काठमाडौँमा रोकिएका नगरबासीलाई घर ल्याउने भएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनिकरण गर्न लागू गरिएको लकडाउनको कारण यातायात सञ्चालन नभए...
होम क्वारेन्टाइन नबस्ने धमाधम पक्राउ पर्दै, छुटाउन राजनीतिक कार्यकर्ताको दबाब
खोटाङ, १५ वैशाख । होम क्वारेन्टाइन बस्ने शर्तमा काठमाडौँबाट उद्दार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना पक्राउ परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने श...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 100
- Next Page »










