कोरोनाबाट कसैको मृत्यु नहोस् भन्ने सरकारी प्रयास असफल भयो ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयोे, “हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रम...

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूभाग हो, फिर्ता लिएरै छोड्छौँ ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको भन्दै फिर्ता लिएरै छोड्ने बताउनुभएको छ । उहाँले भारतले त्यहाँ सेना राखेर विवादित बनाएको आरोप लगाउनुभयो । “भार...

कोरोना सङ्क्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिका अनिश्चितकालीन बन्द

खोटाङ, ६ जेठ । एक युवकमा कोरोना भाइरसको सङ्क्रमण देखिएसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका वडा नम्बर–७ महादेवस्थानका २० वर्षीय युवकमा कोरो...

खोटाङका २० वर्षीय युवकमा कोरोना सङ्क्रमण देखियो

खोटाङ, ५ जेठ । खोटाङमा एक जना युवकलाई कोरोना सङ्क्रमण देखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ का २० वर्षीय युवकमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताउनुभयो । नगरपालिकाले गत शुक्रबार ...

बराहपोखरीमा बन्दाबन्दीपीडितलाई राहत वितरण शुरु, रु १५ लाख बराबरको राहत सामग्री वितरण गरिने

खोटाङ, ५ जेठ । बराहपोखरी गाउँपालिकाले सरकारले लागू गरेको बन्दाबन्दीपीडितलाई राहत बाँड्न शुरु गरेको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका वि...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुसहित परिवारको रिपोर्ट नेगेटिभ

काभ्रे । कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित ...

जेठ–२० गतेसम्म लकडाउन जारी रहने, १५ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज (आइतबार) साँझ बसेको बैठकले आगामी जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो । सोमबारदेखि लकडाउनको अवधि समाप्त हुँदै...

राहत वितरणमा भेदभाव नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले परिचयपत्र नभएकै कारणले कुनै पनि व्यक्तिलाई लकडाउनको बेलामा राहतमा भेदभाव नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सरकारले जारी गरेको एउटा मापदण्डले राहत लिन कुनै न कुनै प्रकारको परिचयपत...

कोरोना भाइरस ः संक्रमितमा भारतले चीनलाई उछिन्यो, उच्च खतरामा नेपाल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्यामा चीनलाई भारतले उछिनेपछि खुला सीमा रहेको नेपालमा उच्च खतरा बढेको छ । नेपालमा हालसम्म देखिएका अधिकांश संक्रमित सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएका वा लुकीछिपी भ...

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन समितिको सिफारिस, मन्त्रिपरिषद्ले निर्णय गर्ने

काठमाडौँ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो । कार्यदलले मन्त्रि...