प्रतिनिधिसभा सदस्य भट्टराई आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण

खोटाङ, ८ जेठ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग मार्फत आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री आज (बिहिबार) जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गर्नुभ...

झापामा १५ सहित थप १७ जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ४४४ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४४४ पुगेको छ । बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै ...

बन्दाबन्दी अवधिभर रावाबेँसी गाउँपालिकाको सबै नाका बन्द

खोटाङ, ८ जेठ । रावाबेँसी गाउँपालिकाले सिमा नाकामा हुने आवत–जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उक्त गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत...

बुधबार थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको संख्या ४२७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । उ उनीहरु तीन देखि ४८ उमेरका छन् । जसमा १८ पुरुष ...

खोटेहाङ गाउँपालिकाको कोरोना नियन्त्रण कोषमा रु १७ लाख ४२ हजार जम्मा

खोटाङ, ७ जेठ । खोटेहाङ गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा रु १७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न आवश्यक गत...

हलेसीको कोरोना सङ्क्रमित क्षेत्रमा सोडियम हाईपोक्लोराइड छर्किइयो

खोटाङ, ७ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित युवक भेटिएसँगै खोटाङको हलेसी बजारमा जिवाणुनाशक रसायन छर्किइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सङ्क्रमित क्षेत्र हल...

हलेसीमा सङ्क्रमित भेटिएपछि च्यास्मिटारमा उच्च सतर्कता

खोटाङ, ६ जेठ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरसको सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्दार गरेर ल्याइएका २० वर्षीय युवकमा सङ्क्रमण देखिएपछि वडा नम्बर–३ ...

कोरोना सङ्क्रमित र मृतकको सबै ठेगाना खुलाउनु ः सूचना आयोग

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै स...

कोरोना सङ्क्रमित युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइयो

खोटाङ, ६ जेठ । कोरोना सङ्क्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय एक युवकलाई उपचारका लागि विराटनगर पठाइएको छ । सोमबार साँझ पिसिआर परीक्षण गर्ने क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएलगत्तै आइ...

विदेशमा रहेकालाई ह्वारह्वारी ल्याएर कोरोना फैलाएर देश सोत्तर बनाउने ? ः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताउनुभएको छ । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस...