कोरोना भाइरसको सङ्क्रमणसँग लड्दै रोकिएका विकासे कामलाई पुनः सञ्चालनमा ल्याएका छौँ ः गाउँपालिका प्रमुख राई

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जन्तेढुङ्गा गाउँपालिकाले के गरिरहेको छ ? सरकारले लागू गरेको लकडाउनको असर तथा गाउँपालिकाको भावी रनतीतिका बारेमा गाउँपालिका प्रमुख शंकरबहादु...

बराहपोखरीमा पाइने रातो माछा दैनिक मर्न थालेपछि सङ्कटमा

खोटाङ, ११ जेठ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा पाइने रातो माछा पछिल्लो समय मर्न थालेपछि सङ्कटमा पर्दै गएको छ । नेपाल सरकारले घोषणा गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने बराहपोखरीमा पाइने दुर्लभ रातो माछा प...

बन्दाबन्दीमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात

खोटाङ, ११ जेठ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । दिप्रुङ चुइचु...

बराहपोखरी गाउँपालिकाका ७३८ परिवार लकडाउन पीडितलाई राहत

खोटाङ, ११ जेठ । बराहपोखरी गाउँपालिकाले लकडाउनबाट पिडित भएका ७३८ परिवारलाई राहत बाँडेको छ । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा समस्यामा परेका ६ वटै वडाका विपन्न परिवारलाई गाउँपालिकाले १५ लाख बराबरको चामल, दाल, नुन, तेल...

राज्यबाट जनप्रतिनिधिले पाएको सुविधाबाट बतासेका ९१ बिपन्न परिवारलाई राहत

खोटाङ, १० जेठ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका जनप्रतिनिधिले राज्यबाट आफूले पाउने सुविधाबाट खरिद गरेर बिपन्न परिवारलाई राहत वितरण गरेका छन् । वडा अध्यक्ष र सदस्यको तीन÷तीन महिनाको सेवासुविधा तथा जिल्ला समन्वय समि...

एकै दिन ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, नेपालमा सङ्क्रमितको संख्या ५८४ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता ...

जिल्ला अस्पताल खोटाङलाई ब्रिटिस गोर्खा वेलफेयरको स्वास्थ्य सामग्री

खोटाङ, १० जेठ । ब्रिटिस गोर्खा वेलफेयर दिक्तेलले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । कोरोना भाइरसको सङ्क्रण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यका साथ वेलफेयरले अस्पताललाई सर्जिकल मास्क,...

हलेसीका कोरोना सङ्क्रमित युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङ, १० जेठ । कोरोना सङ्क्रमित खोटाङका एक युवकका परिवारसहित ४३ जनाको पिसिआर रिपोर्ट नेटेटिभ आएको छ । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवकलाई कोरोना सङ्...

डडेलधुरा र बैतडीमा पहिलोपटक कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ५०७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया...

एकल महिला घरैमा मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङ, ९ जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र श्रीमानको पनि मृत्यु भइसकेको अवस्थामा...