चार स्थानीय तहका १७ जनाको आरडिटि पोजेटिभ, पिसिआर रिपोर्ट आउन बाँकी

खोटाङ, १९ जेठ । खोटाङका चार स्थानीय तहमा १७ जनाको ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) रिपोर्ट पोजेटिभ देखिएको छ । ऐसेलुखर्क गाउँपालिकामा आठ, जन्तेढुङ्गा गाउँपालिकामा पाँच, दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिक...

एकै दिन फेला प¥यो १६६ जना कोरोना सङ्क्रमित, नेपालमा सङ्क्रमितको संख्या एक हजार ५६७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमितको संख्या पुगेको एक हजार ५६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोज...

तीन स्थानीय तहका सात जनाको आरडिटि रिपोर्ट पोजेटिभ, ऐसेलुखर्क अनिश्चितकालीन सिल

खोटाङ, १६ जेठ । आरडिटि परीक्षणका क्रममा खोटाङका तीन स्थानीय तहका सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । आज शुक्रबार गरिएको आरडीटी परीक्षणका क्रममा ऐलेलुखर्क गाउँपालिकाका दुई, जेन्तेढुङ्गा गाउँपालिकामा तीन र हलेसी तुवाचुङ ...

भारतबाट फर्किने नेपालीका लागि २० नाका तोकियो, झण्डै तीन लाख नेपालीले आउने

काठमाडौँ । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचि...

कोरोना नियन्त्रण तथा रोकथाम गर्न रु छ अर्ब बजेट विनियोजन

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७र८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास...

स्वास्थ्य क्षेत्रमा रु ९० अर्ब ६९ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८का लागि स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेर ९० अर्ब ६९ करोड र्पुयाइएको बताउनुभय...

भारतबाट आउने सबैको पिसिआर परीक्षण गरेर मात्र घर पठाउन स्थानीय तहलाई आग्रह

खोटाङ, १३ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट जिल्ला भित्रिने व्यक्तिलाई सिमानामै पिसिआर परीक्षण गरेर मात्र गाउँ ल्याउने व्यवस्था गर्न स्थानीय तहलाई आग्रह गरेको छ । भारतबाट जथाभावी...

दिक्तेलको क्वारेन्टिनमा सौचालय अभाव हुँदा समस्या ः अनुगमन समिति

खोटाङ, १३ जेठ । खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एसोसियसन, नेपाल पत्रकार मह...

अग्रभागमा बसेर काम गर्ने ८५ जनाको पीसीआर परीक्षण गर्न काठमाडौँ पठाइयो

खोटाङ, १२ जेठ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा बसेर काम गर्ने खोटाङका ८५ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्लन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको छ । जिल्लामा क्रियाशील ...

बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो ः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो दुःख खपेर मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना सङ्क्रमण फैलिएको देखिएको बताउनुभयो । राष्ट्रका नाममा आज (सोमबार) गर्नुभएको सम्बोधनका क्रममा उहा...