एउटा जिल्लामा २०० भन्दा बढी सङ्क्रमित भेटिए सरकारले पुनः लकडाउन गर्ने

काठमाडौँ । सरकारले २०० भन्दा बढी कोरोना सङ्क्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ । ...

जन्तेढुङ्गा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

खोटाङ, २९ जेठ । जन्तेढुङ्गा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । भारतका विभिन्न स्थानबाट आएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौसहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । स्वाब सङ्कलन गर...

लकडाउन खुकुलो ः के–के खुल्छ, के–के खुल्दैन ?

काठमाडौँ । सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ । मन्त्रिपरिषद्को बुधबार राति अबेर सम...

लकडाउनमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्न साकेलामा अनुगमन

खोटाङ, २६ जेठ । साकेला गाउँपालिकाको संयोजनमा सोमबार मानेभञ्ज्याङ्गमा बजार अनुगमन गरिएको छ । लकडाउनको मौका छोपेर व्यापारीले म्याद गुज्रिएको दैनिक उपभोग्यवस्तु तथा औषधि बिक्री÷वितरण गरिरहेको स्थानीय बासिन्दाबाट गुनासो आएपछ...

खोटाङको चार स्थानीय तहमा पन्ध्र शैयाको अस्पताल बनाउन बजेट विनियोजन

खोटाङ, २३ जेठ । आर्थिक वर्ष २०७७÷०७८ मा खोटाङको चार स्थानीय तहमा १५ शैयाको अस्पताल बन्ने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, केपिलासगढी गाउँपालिकाको बाक्सिला, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालि...

खानपान, शारीरिक व्यायाम र सरसफाइमा ध्यान दिइएमा काेराेना जित्न सकिन्छ : सङ्क्रमित युवक

खोटाङ, २२ जेठ । कोरोना सङ्क्रमण देखिएपछि अस्पताल भर्ना हुनुभएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय गिपेन्द्र राई डिस्चार्ज हुनुभएको छ । गत जेठ–६ गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भ...

प्रेस सङ्गठन खोटाङमा आवद्ध पत्रकारलाई एप्रोन र मास्क

खोटाङ, २२ जेठ । प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य र सल्लाहकार डम्बरसिं राईले जिल्ला सङ्गठनमा आवद्ध पत्रकारलाई एप्रोन र मास्क उपलब्ध गराउनुभएको छ । केन्द्रीय सदस्य आचार्य र सल्लाहकार राईले विश्वभर फैलिएको...

हलेसीका थप तीन जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या चार पुग्यो

खोटाङ, २२ जेठ । खोटाङका थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बीस वर्षीय एक युवकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको हलेसी तुवाचुङ नगरपालिकामा आज (बिहिबार) थप तीन जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खो...

कोरोना भाइरस परीक्षण गर्न जिल्लामै ल्याब स्थापना गरिने, जीपको भाडा पनि निर्धारण

खोटाङ, २० जेठ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङको मङ्गगलबार बसेको १४ औँ बैठकले जिल्लामै कोरोना परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा सङ्कलित पिसिआर परीक्षण...

हलेसी तुवाचुङ नगरपालिकाको कोरोना नियन्त्रण कोषमा विद्यार्थीदेखि कर्मचारीसम्मको आर्थिक सहयोग

खोटाङ, १९ जेठ । हलेसी तुवाचुङ नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि जापानमा अध्ययनरत सोही नगरपालिका–५ दुर्छिमका शरद राईले आर्थिक सहयोग गर्नुभएको छ । दुर्छिमस्थित चुमाखी स्थायी घर भई हाल जापानको टोक्यो विश्वव...