खोटाङ, १७ असार । जिल्ला भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम...
जनस्वास्थ्य
जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे मेशिन
खोटाङ, १७ असार । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौदेखि मेनुअल एक्सरे मेशिनबाट सेवाप्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मुल्य पर्ने डिजिटल एक्सरे मेशिन जड...
कोरोना सङ्क्रमित फेला परेपछि दिक्तेल बजार अनिश्चितकालीन बन्द
खोटाङ, १६ असार । चार जनामा कोरोना भाइरसको सङ्क्रमण फेला परेपछि उद्योग बाणिज्य सङ्घ खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार बन्द गराएको छ । बाणिज्य सङ्घले दिक्तेल बजारमा सञ्चालित प्रत्येक पसल तथा होटलमा पत्...
लोकल रक्सीलाई ‘ब्याण्ड होइन ब्राण्ड’ बनाउन प्रदेशसभा सदस्य राईको माग
खोटाङ, १५ असार । प्रदेशसभा सदस्य उषाकला राईले नेपालमा उत्पादन गरिने लोकल रक्सीलाई ब्राण्ड बनाउन सरकारसमक्ष माग गर्नुभएको छ । एक नम्बर प्रदेश सरकारको विनियोजन विधेयकमाथि सोमबार भएको छलफलका क्रममा आफ्नो भनाइ राख्नुहुँदै सद...
खोटाङका थप चार जनामा कोरोना सङ्क्रमण, को कहाँका ? (विवरणसहित)
खोटाङ, १४ असार । खोटाङका थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षीय र ३८ वर्षीय पुरुष, वडा नम्बर–१४ बुइपाका २५ वर्षीया महिला र ऐसेलुखर्क गाउँपालिका–१...
पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्दार
खोटाङ, ९ असार । पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ । सुत्केरी व्यथाले च्यापे...
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन पत्रकारसँग अन्तक्रिया
खोटाङ, ८ असार । वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउन जिल्लाका क्रियाशिल पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कोभिड १९ ले निम्त्याएको समस्या र वैदेशिक यात्राको सुरक्षालाई सम्बोधन गर्न बालसेवा सम...
सालनाल अड्किएर समस्यामा परेकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्दार
खोटाङ, ४ असार । बच्चा सकुशल जन्मिएपनि सालनाल अड्किएर समस्यामा पर्नुभएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया अनिता राई (मगर)लाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । गएराति करीब १ बजे सकुशल छोरी जन्...
सोभेका २८ घर परिवारलाई स्वच्छ खानेपानीको सुविधा
खोटाङ, २ असार । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित सोभेमा खानेपानी योजना सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको रु दश लाख बजेटमा सोभे खानेपानी योजना सञ्चालनमा ल्याइएको हो । आयोजनाबा...
‘डेथबडी’ व्यवस्थापनका लागि तयारी रहन सबै स्थानीय तहलाई आग्रह
खोटाङ, १ असार । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले डेथबडी व्यवस्थापन गर्न तयारी अवस्थामा रहन स्थानीय तहलाई आग्रह गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण हुने डेथबडी व्यवस्थापन गर्न...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 100
- Next Page »










